गायिका पूर्णकला बिसी अस्पताल बाट फर्किए पछि भनिन्: ढिलो गएको भए न’बच्ने रैछु (भिडियो सहित)

लोकप्रिय लोकदोहोरी गा’यिका पूर्णकला बिसी अ’स्प’तालमा भ’र्ना भएकी छिन । पारिवारिक श्रोतका अनुसार उनको पि’त्त थै’ लीमा स’ मस्या देखिएपछि अ’प्रे’शन गरि’एको हो। सबैको मन जितेकी गायिका बिसीलाई यो स’म’स्या देखिएपछि प’रिवार चि’न्ति’त थियो । उनको सफल स’ल्य’क्रिया भएको पूर्णकलाका श्रीमानले लालीगुराँस ड’टकमलाइ जानकारी दिएका हुन्।

ग्रि’न सि’टि अस्प’तालमा उनको उ’पचार भैरहेको छ । केहि दिन अगाडी मात्रै उनले आ’वाज दिएको नया गीत सातै जुनी बजारमा छ भने अन्य गीतमा पनि उनि नि’र’न्तर आवाज दिदै आ’एकी थिइन। अ’स्पतालले २ हप्ता अझै आ’राम गर्न बिसीलाई सु’झाब दिईएको पा’रिवारिक श्रोतले जान’कारी दिएको हो।

पि’ त्त थै’लीको सफल स’ल्य’क्रिया संगै उनि अहिले अस्पतालको बे’डमै आराम गरि’रहेकी छिन। दोहोरी गीतमा पूर्णकला बिसिको नि’कै ठुलो यो’गदान छ।उनि हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा पनि बिशे’ष पदमा रहेकी छिन भने अन्य बिभिन्न संघ स’स्थामा पनि सं’लग्न छिन।

केहि दिनमै रमा’ईलो टेलिभिजन मार्फत र आ’लाप स्टुडियो मार्फत प्र’शारणमा आउन लागेको कार्यक्रम आ’लाप दोहोरी प्रतियोगितामा पनि उनि कार्यक्रम प्रस्तो’ताको रुपमा रहेकी छिन। पूर्णकलालाइ छि’ट्टै निको होस् स्वास्थ्य लाभको कामना । इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्