काभ्रे पलान्चो’क जिल्लाको नमो’बुद्ध ६ बेलटारमा एक बिपन्न परिवार रहेछ । बुवा टुक’नाथ न्यौपाने र आमा शुभद्रा न्यौपा’नेको दुई छोराहरु मनमोहन र मदन न्यौपानेलाई ७ बर्षको उ’मेरदेखि यो रोगले थलायो । अहिले उनीहरु हिडडुल गर्न सक्दैनन् । कोपारामै दिशा पिसाब हुन्छ । छोराहरुको उप’चार गराउँदा गराउँदै भएको स’म्पत्रि सकियो तर रोग पत्ता लागेन, झनै अवस्था बि’ग्रदै गयो ।
गाउँको यो झुप्रो घर र जग्गा पनि उनीहरुको हैन, बर्षै पिच्छे भाडा तिर्नुपर्छ । ऋणको भारीले थिच्दै’छ । स्कुल जाने उमेरमा आफ्नो छोराहरुको यो अव’स्था भएपछि यि बुवाआमा धरधरी रोए । सबैको छोराछोरी हिड्दै स्कुल गएको देख्दा आमा’को मन भक्का’निन्छ ।मरो मात्र छोराह’रुको अवस्था किन यस्तो भएको होला ।
दुई छोरामा दुवै छोरालाई भगवानले किन यस्तो बनाई’दिएका होलान् । बुवा टुकनाथले पनि रुदै बिलौन गरे, भए’भरको सबै सम्पत्ति सक्काईसके अब कसले मेरा छोराहरुको जीवन रक्षा गर्ला ? जेठो छोरो मनमोहनले भने, एउटा हुईल चिय’रमात्र भैदिए, हाम्रो पनि सानो घर भैदिए, जगा जमिन भैदिए कति राम्रो हुन्थ्योहोला । शिशिर भ’ण्डारीले गाउँमै गएर बनाएको यो भिडियो हेर्नुहोला – इताजाखबरबाट