धुर्मुसलाई ठुलो झ’ड्का रेणु दाहाललाई खुशी बनाउन वृद्ध, बच्चा र कै’दी बन्दीसँग पैसा उठाउन ला’ज लाग्दैन ? (भिडियो सहित)

धुर्मुस सुन्तली फाउ’न्डेसनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्माण सम्प’न्न भइसकेको छ । तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक समस्या पर्ने देखिएको छ । जसकारण रगंशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान थालि’एको छ ।

यो अभि’यानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जा’नकारी गराउने छन् । उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगाय’तका व्यक्तिहरू रहेन छन् ।

उक्त टोलीलाई, सोम’बार बिहान रगंशालाकै मजदुरहरूले टीका र माला लगाई चार हजार चारसय पाँच रुपैयाँ सह’योग गरेर बिदाई गरेका छन् । धुर्मुसको यही अभियानलाई लिएर तारा बारालले त्यहाँ रङशाला बनाउनु हाम्रो देशको लागी हित छैन भनेर बोल्दै आ’एकी छिन । इताजा खबरबाट

हेरौ उनको बिचार भिडियोमा:

प्रतिकृया दिनुहोस्