चियावालीलाई भा’वुक सन्देश “म्युजिक भिडियो र फिल्म खेल्न तिर लाग्यौ भने तरकारिवाली र रिक्सावाला जस्तो ब’नाउछन” (भिडियो सहित)

अहिले चियावालीको उप’नामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बो’केर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघ’र्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला सं’सारभर भाइरल बन्न पुग्यो।

सामान्य व्यापा’र गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एक’दमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन। यत्रो सबैनना दाजुभाइ,दिदी’बहिनी,आमाबुबाहरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनुभएको छ।उहाँहरू सबैलाई मनदेखी नै धन्य’वाद भन्न चाहन्छु। ‘

उहाँ बि’हान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइतीघरतिर दिदीबहि’नीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानोतिनो ठेक्का’पट्टा गर्नुहुँदो रहेछ। यिनै चि’यावाली अर्थात सृष्टि तामाङलाई सजग बनाउन पुन्य गौतमले आफ्नो भनाइ रा’खेका छन हेरौ उनको भनाइ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्