सुष्माले सु’टुक्क खोपेकी छन् शरिरमा सलमान खानको ट्याटु (भिडियो हे’र्नुहोस)

नेपाली चलचि’त्रकी नायिका सुष्मा कार्कीको आज जन्मदिन हो । १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। बर्दिया जिल्लामा जन्मि’एकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। मोडलिङ हुँदै चलचित्रमा लागेकी उनले दर्जनौँ म्युजिक भिडियोमा समेत अभि’नय गरेकी छिन्।

एक युट्युब च्या’नलसँग दिएको अन्तरवार्तामा नायिका सुष्मा कार्कीले आफ्नो शरीरमा बलिउड अभिनेता स”लमान खानसँगको ट्याटु रहेको खुलासा गरेकी छिन् । कहिले प्रेम त कहिले कलाकारसँगको तिक्तता त कहिले आफ्नै अभिव्य’क्तिको कारण उनी विवादमा

एक दश’कअघि नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी सुष्मा कार्कीको अभिनय यात्रा फिल्म मेरो एउटा सा’थी छ बाट सुरु भएको थियो । फिल्म लुटको उध्रेको चोलीमा आइटम नृत्य गरेपछि उनी धेरैको नजरमा परे’की थिइन् ।

बोल्ड नायि’काको छवि बनाएकी कार्की नेपाली फिल्म क्षेत्रकी कन्ट्रोभर्सी क्विनका रूपमा पनि चिनिने गर्छिन्, भलै यसमा उनको सह’मति छैन । तर कहिले प्रेम त कहिले कलाकारसँगको तिक्तता त कहिले आफ्नै अभिव्यक्तिको कारण उनी विवा’दमा भने आइरहन्छिन् ।

चल’चित्र क्षेत्रमा भने उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा स’मेत चिनिने गरिन्छ। केही समय अगाडी बलिउड अभिनेता सलमान खानसँगको उनले खिचेको तस्बिरले पनि मिडियामा निकै चर्चा परिच’र्या पायो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्