यस्ती पनि आमा: जसले जन्मने बितिकै बच्चालाई मारे’र माटोमा गाडिन्(भिडियो हेर्नुहोस)

पोखरामा एक आमाले जन्मने बितिकै को बच्चा लाई मा’रेर फ्याँकेकी छिन् । केही दिन अघि भएको उक्त घटनाकि आ’रोपी आमालाई प्रह’रीले गिर’फ्तार गरेर अनुसन्धान सुरु गरेको छ ।

केही गोठालाहरू गाई चराउन गएका ठाउँमा सिनो जस्तो गनाए पछि यताउती हेर्दा खेरि बच्चालाई मा’रेर गाडेको अवस्थामा फे’ला पारेका थिए । घ’टना स्थल नजिकै जन्माएर त्यहाँ फ्याँकेको हुन सक्ने स्थानीयको आशंका छ । घटना’स्थल नजीकै रग’त भेटिनुले पनि स्थानीयको आशंका’लाई थप बल पुगेको छ ।

प्रतिकृया दिनुहोस्