‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अ’डिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभि’जनले उत्पादन र प्रसा’रण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जि’तेको थियो ।
यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालि’टी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिस’नमार्फत् आफ्नो गीतको भि’डियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ ।
नेपाली गीत सं’गीतको सबैको प्रिय कार्यक्रम बनेको एक मात्र चर्चित रियालिटी सो दि भोइस अफ नेपाल’को आजको कार्यक्रमको सुरुवातमै जजहरुको रुवाबासी चलेको छ। एक्का’सी गायक राजु लामा रुन थालेपछि संगै बरिष्ठ गायक तथा सर्जक दिप श्रेष्ठ रुन पुगेका थिए। दिप श्रेष्ठले पुरानो गीत गाएपछि राजुको आँखामा आँसु भरि’एको थियो।
राजु लामालेनै जब’र्जस्ति दिप् श्रेष्ठलाई उक्त गीत गाउन लगाएका थिए। निकै रूहाउने कहानी जोडिएको गीतले राजुको मन छोयो जसको कारण स्टेजनै सुन्य भयो सबैलाई केहि समय भा’बुक बनायो। एता प्रमोद खरेल पनि भाबुक भए’का थिए। यो बेला युटुबमा सर्बाधिक हेरिने कार्यक्रम बनेको छ दि भोइस अफ नेपाल। हिमालयन टेलिभिजनले प्रशारण गर्ने उक्त कार्यक्रम दि भोइस अफ नेपालकै युटुब च्यानल मार्फत सार्बज’निक हुने गर्दछ।
सिजन ३ को ५ औं भा’गमा यो बेला सबैलाई रूहाउने भाग बनेको छ। अन्य कला’कारहरु जो सहभागी भएका छन सबैको आँखा रसाएका छन।केहि न केहि नया कुराले सबै’लाई छोएको छ। यो हप्ताको दि भोइस अफ नेपाल कस्तो छ ? हेरौ