सेफोक्सुण्डो ताल पुगेर एउटै ब्ल्याङ्केट भित्र अनमोल र सुहाना (भिडियो हे’र्नुहोस)

पछिल्लो समय चलचित्र नि’र्माणका लागि निर्माण समुहले निकै मेहनत गर्ने गरेको छ । त्यसैले पछिल्ला समय बनेका चल’चित्रहरुमा निकै राम्रा दृष्य देखिन्छन् भने प्राविधिक रुपमा पनि उत्कृष्ठ चलचित्र बन्न थालेका छन् । त्यसको उदा’हरण झरना थापाको ब्यानरलाई लिन सकिन्छ । उनको ब्यानरमा बन्ने फिल्ममा कलाकारहरुले धेरै नै मेहनत गरेको देखिन्छ । फिल्म सुटिगंको बेलाका भिडियो सार्वज’निक भएका छन् । त्यसवाट यस्तै देख्न सकिन्छ ।

अहिले झरना’को ब्यानरले ए मेरो हजुर ४ निर्माण गरिरहेको छ । त्यसका लागि यो समुह से फोक्सुण्डो ताल पुगेको छ । यसको टाइटल गीत छायांकनका लागि गरिएको मेहनत पनि प्रशं’सायोग्य छ । चलचित्र छायांकनका लागि आवश्यक पर्ने सामग्री घोडा, खच्चडलाई बोकाएर लगिएको छ भने कला’कारहरु पनि पैदल यात्रामा त्यहाँ पुगेका छन् । त्यहाँको वातावरण निकै चिसो र सिरे’टो चल्ने खालको छ ।

यस अघि पनि हिउँ’ले ढाकिएको ठाउँमा पुगेर झरनाकी छोरी सुहाना र भुवक केसीका छोरा अनमोलले निकै मेहनत साथ फिल्मको छायांकन गरेका थिए । त्यसको भिडियो सार्वज’निक भएको थियो । ए मेरो हजुरको टाइटल गीत हिउँमा छायाँकन गरिएको थियो । अहिले पनि त्यस्तै मेहनत गरेर फिल्म’को गीत छायांकन गरिएको छ ।

चि’सो यति थियो की एक सिनको छायांकन सकिए पछि अनमोल र सुहानालाई फिल्म निर्माताले एउटै कम्बल ओ’ढाउने गरेका थिए । मुटु कमाउने जाडो र सिरेटोमा निकै पातलो लुगा लगाएर छायांकन गरिएको देखिन्छ । झरना र भुवनले आफ्ना छोरा छोरी’लाई फिल्मको लागि निकै मेहनत गर्न अ’भिप्रेरित गरेको देखिन्छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्