एक वर्ष अघि विवाह गरेकी प्रियंकालाई गर्भव’तीको प्रश्नले आजि’त बनाएको आभाष भएको छ । उनले शुक्रवार एक तस्बिर सार्वजनिक गर्दै आफु गर्भवती भएको जा&नकारी गराएकी छन् । तर उनको जानकारी गराउने तरिका भने अलि फरक छ । विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बन्ने भन्दै समा’चारहरु सार्वजनिक भएपछि उनी आ’जित भएको हुनसक्छ ।
केही समयदेखि उनी गर्भवती रहेको आशयका समा’चारहरु प्रकाशन हुँदै आएका थिए । तर उनले शुक्रवार भने अब सोध्न ब’न्द गर्नुस् भन्दै गर्भवती अवस्थाको तस्बिर सा’र्वजनिक गरेकी छन् । कलाकारहरुको ब्यक्तिगत जिवन प्रति सर्व’साधारणको चासो हुने भएकाले उनलाई गर्भवतीको विषयमा प्रश्न गरिनु स्वभाविक हो । सोही प्रश्नलाई जवाफ दिँदै उनी स्वयंले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्प’सहितको तस्विर सा’र्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘हो, हामी गर्भ&वती छौं । सोध्न बन्द गर्नुस् ।’
दुई वर्ष लामो प्रेम सम्ब’न्धलाई गत वर्षको फागुन १६ गते विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्स पुगेर म’नाएका थिए । विवाह बन्धनमा बाँधिएपछि प्रियंकाले फिल्ममा काम गरेकी छैनन् । लकडाउनको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेकी उनले दशैंपछि आफ्नो निर्मा’णमा ‘बसन्त’ नामक वेब सिरिजको निर्देशन गरेकी थिइन् ।
घरमै परिवारसंग समय विता’एकी प्रियंकाले वेवि वम्पको तस्बिर सार्वजनिक गरेपछि उनलाई बधाई दिनेको लर्को लागेको छ । सामाजिक सञ्जा’ल मार्फत उनलाई बधाई दिइएको छ । लकडाउनपछि प्रियंका सार्वजनिक कार्यक्रमहरुमा देखिएकी थिइनन् । केही समयदेखि उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिइनन् । यसबाट धेरैले उनी गर्भवती भएको हुनसक्ने अड्क’ल काटेका थिए । अन्ततः उनले नयाँ वर्षको छेकोमा आफ्ना प्रशंसकलाई खुसीको खबर दिएकी छन् । आयांक जोडी आमा(बुबा बन्न लागेकोमा खुसी देखिएका छन् । इताजा खबरबाट
जुन तस्वि’रले बोल्छ