आर्कै संग भागेर दुई महिना पछि घर फर्किदा …(भिडियो सहित)

अहिले सामाजिक सञ्जालमा श्रीमान श्रीमतीको वि’वाद भाइरल हुन थालेका छन् । परिवारको विवादलाई युट्यु’वर बोलाउँदै सार्वजनिक गर्दा धेरैलाई अ’प्ठेरो परेको छ । यहाँ पनि यस्तै भिडियो सार्वजनिक गरिएको छ । जहाँ श्रीमान श्रीमतीको वि’वाद देख्न सकिन्छ । वुटवलका गीता गाहा र मनोज गाहाबीचको वि’वाद युट्युव मार्फत सार्व’जनिक गरिएको हो । मनोजले आफ्नो श्रीमती अर्कै युवकसंग हिडेको आ’रोप लगाएका छन् भने श्रीमानले अनावश्यक आ’रोप लगाएर आफ्नो वे इ’ज् जत गरेको भन्दै दुख पोखेकी छन् ।

गीता गाहा करिब डेढ महिना देखि श्रीमानको सम्प’र्कमा थिइनन् । उनी सम्पर्कमा नभएपछि मेरो श्रीमती खो’जीदिनु भन्दै उनले युट्युवर बोलाएका थिए । उनले घ’टनाका बारेमा सार्वजनिक गरेपछि श्रीमती सम्पर्कमा आएको बताएका छन् । उनले श्रीमतीलाई केही भयो की भन्ने शंका नि’वारण भएको भन्दै खुसी लागेको भएपनि श्रीमती अरुसंगै गएको थाहा पाए पछि दुख लागेको बता’एका छन् ।

श्रीमानले अर्को युवकसंग गएको हो भन्ने कुरा प्रमा’णीत गर्न उनले श्रीमानलाई चे ‘ता वनी दिएकी छन् । उनले उल्टै श्रीमानलाई भिडियोमै प्रमाण सहित फेला पारेपछि आफु घ’रवाट हिडेको बताएकी छन् । उनीहरुले एक अर्कालाई आ ‘रो प लगाएका छन् । उनले घरको झ्याल समेत फोरेको पनि दा’वी गरेकी छन् । उनले अर्को महिलाका लागि आफ्नो श्रीमतीलाई हेला गरेपछि घर छो’ड्न वाध्य भएको बताएकी छन् ।

उनले श्रीमान लागेको महिलालाई आफुले सम्झा’उन समेत खोजेको बताइन् । उनले युवतीसंग आफुले भिडियो समेत फे’ला पारेको बताएकी छन् । आफुले धेरै पटक सम्झाउँदा पनि तपाईको छोराले मानेनन् भनेर सासु’लाई पनि भनेको बताएकी छन् । त्यती बेला सासुले किन त्यसै छोडिस् प्रहरी कार्यालय लै’जानु पर्ने थियो भनेर भनेको बताएका छन् । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्