नौ महि’नाको सानी छोरी छो डेर आमा घर बाट भा गि न। प्रेम बिबाह गरेर भागेको जोडी २ बर्ष न पुग्दै छु’टिन पुग्यो। आमाको काखमा रमाउने ,काख मै निदाउने छोरीको के गल्ति थियो होला र ? श्रीमान भन्छन अरु’मा कम भए पनि लाउन, खान मा कमि थिएन । राम्रै होस् जहाँ गए पनि खुसि नै रहोस भन्दै श्री’मानले दुख बेसाए ।
नौ महि’नाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छो’डेर आमा घरबाट भा’गिन् । प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टि’न पुग्यो। आमाको का’खमा रमाउने आमाकै काखमा निदाउने यी नौ बर्षिय छोरि’को के नै ग’ल्ति थियो होला र ? श्रिमान (दिपेन्द्र बलामि) बता’उछन् कि लाउन खानको कमि त थिएन तर त्यो भन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बि’चरा ।
घर- झ’गडा सबै’कोमा अवश्य हुन्छ ,त्यो पनि भएको हो या हैन हामी त जान्दैनौ म’नमु’टाव कमि क’मजोरी दुबैबाट भएको होला तर त्यस्को स’जाय यति सानि फुल जस्ति छो’रिलाई किन दिन्छौ ,बिन्ति छ फर्कि आउ बहिनी । इताजा खबरबाट