हेर्नु’होस आजको विदेशी मुद्राको विनिमय दर तालिका सहित  

काठमाडौँ– ने’पाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार  अमेरिकी डलर एकको खरि’ददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र बि’क्रीदर १६१ रुपैयाँ ४७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  अस्ट्रे’लियन डलर १ को खरिददर ८८ रुपैयाँ २५ पैसा बि’क्रीदर ८८ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै क्यानाडियन डलर १ को खरिददर ९२ रुपैयाँ ७६ पैसा बिक्रीदर ९३ रुपैयाँ २४ पैसा कायम भएको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्री’दर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जापानिज एन १० को खरि’ददर १० रुपैयाँ ५३ पैसा तथा बिक्रीदर १० रुपैया ५९ पैसा रहेको छ ।साउदी अरेबियन रियल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २७ पैसा कायम भएको छ ।चिनियाँ युयान १ को खरि’ददर १७ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ८४ पैसा रहेको छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्