विबाहित पुरुषको मायामा डुबेकी, अञ्जली अधिकारीलाई भयो ठूलो धो’का (भिडियो सहित)

गायक दिनेश थापा , गायिका भावना आचार्य र गायि’का कामना ओलीको स्वर रहेको हत्ते नहाल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुरुसो’त्तम सुवेदीको एरेन्ज, दीपक शर्माको शब्द संगीतमा तयार भएको गीतमा अञ्जली अधिकारी र गायक दिनेशको अभिनय रहेको छ । दिनेशको प्रेममा परेकी अञ्ज’लीले ढिलै भए पनि मायामा धोका भ एको पत्तो पाउँछिन् । आँफुले मन पराएको ब्यक्ति विबाहित भएको रहस्य थाहा पाए’पछि अञ्जली भक्का’निन्छिन् ।

विबा’हित पुरुषले घरमा पत्नि रारखेरु बाहिर माया बाँड्दै हिँडेको अञ्जलीलाई मन पर्दैन । उनको मन, दृदय रुँदा उनी भाववि’ह्वल हुन्छिन् र धोकेबाज मायालाई उसको मायाको चिनो फिर्ता गरेर आफ्नो बाटो लागेको कुरालाई नि’र्देशन देबेन्द्र पाण्डले कलात्मक तरिकाले प्रस्तुत गरेका छन् । अञ्जलीको रुपमा भलुेर घरबार बि’र्सेको बताउने दिनेशलाई आँफुले यसअघि साथ दिन नसक्ने भन्दै अञ्जली बाटो लागेको गीतको भिडियोको छायां’कन अनिल के मानन्धरले गरेका हुन् । जसको कलर र सम्पादन दिनसन शा’हले गरेका छन् ।

गायक दिनेशका यस’अघि बोली नफेर, पाउजु बरिलै, पानी मिठो कल कल लगायतका गीतले चर्चा कमाएका थिए । उनले सबै गरेर १ सय बढी म्यूजिक भिडियोमा अभिनय गरेको ओएस नेपालसँगको कुराकानीका क्रममा बताए । त्यस्तै गायिका भाव’नाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले चर्चा कमाएका छन् । त्यस्तै काम’नाका राजा, मार्सी धान ल’गायतका सृजनाले चर्चा पाएका छन् । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्