भाइरल चियावाली भाग्य र भबिष्य हेर्न पहिलो पटक गुरुको साथमा पुगिन्, कस्तो छ उनको भाग्य (हेर्नु’होस भिडियो)

माजिक सञ्जालमा भाइरल भएकी चिया’वाली भनेर चिनिएकी श्रृष्टिको घर परिवार कस्तो होला रु भन्ने सबैलाई लागेको थियो । उनी विहान ३ वजे नै उठेर आफ्नो सानो छोरी’लाई पिठ्युमा बोकेर काम गरेको भिडियो सार्वजनिक भएको थियो । उनको यो संघर्षको कथा सार्वज’निक भएपछि उनी’बारे चर्चा सुरु भयो । उनको संघर्षको कथा अरुका लागि प्रेरणादायी बनेको छ ।

काठमाडौ जस्तो ठाउँमा सानो छोरी हु’र्काउँदै सडकमा चिया बेच्दै गरेकी श्रृष्टिको कथा वास्त’वमै प्रेरणादायी छ । जस्तो सुकै अप्ठेरोमा पनि आफ्नो कर्तब्य विर्सनु हुँदैन भन्ने कुराको उदाहरण उनले २ वर्षकी छोरीको भविष्यका लागि गरेको संघ’र्षले देखाउँछ । काम ठूलो सानो हुँदैन इमा’न्दारीता हुनुपर्छ भन्ने कुरा पनि उनको संघर्षले देखाउँछ ।

आफुलाई धो’का दिएका श्रीमान प्रति पनि श्रृष्टिको कुनै गुनासो छैन ।उनै भाइरल चियावाली यति बेला गुरु पुस्कर खतिवडा सँग पहिलो पटक मिडियामा सामु जन्म’कुंडली सहित देखापरेकी छिन् । उनी किन भइन त भाइरल रु के छ उनको भाग्य रु श्रीमान सँगको सम्ब’न्ध किन बिग्रि’यो रु अब मिलन भए के हुन्छ रु लगा’एतका प्रश्नको जवाफ सहित भविष्यवाणी । ओएस नेपालबाट

हेर्नुहोस् भिडियोमा:

प्रतिकृया दिनुहोस्