पछिल्लो समय सा’माजिक संजालमा सर्बाधिक भाइरल भएका अमृत सापकोटा र सुनिता बागदास सापकोटा श्रीमान श्रीमतीको नया दोहोरी बाहिरि’एको छ।इन्द्रेणीको चर्चा संगै उनीहरुलाई प’छिल्लो समय दर्शकले अत्याधिक खोजि गर्न थालेका छन जस कारण यो बेला उनीहरु एकसाथ मिडियामा देखि’एका हुन्।
सु’निता निकै मिठो गाउन सक्ने एक गायिका पनि हुन् उनलाई प्रतिभाको खानि बाट निकालिएको एउटा सृज’नाकी प्रेरक भन्दा फरक नपर्ला।उनको दोहोरी सुनेर सबै चकित छन यो समय भने उनको दोहोरीको खोजि गर्नेहरुको पनि लाम छ। दो’होरीको चर्चा हुदै गर्दा दुई बिचको यो मन छुने अर्को दोहोरी हेर्नुहोस :
दोहोरी गाएर भाइर’ल भएका लोक गायक अमृत सापकोटा र सुनिता बा’गदास बीच बबाल दोहोरी चलेको छ।उनीहरु बिचको दोहोरीले तहल्का पिटे संगै यो समय बजारमा उनी’हरुको माग छ तर लक डाउनकै कारण बाध्य भएर घरमै बस्नु परेको छ।अहिलेको परिस्थि’तिमा उनीहरुको दोहोरी कुरेर बस्ने धेरै छन।
सोहि का’रण हुन सक्छ अमृत र सुनिता बिचको दोहोरी हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन। दोहोरीमा तहल्का पिटेका यी जोडीलाई लक डाउन निकै लागेको छ। दैनि’क स्टेजमा जाने अमृत अहिले घरमै थन्किएका छन। उता २ बर्षिय छोरी पनि निकै रमाईलो गर्ने गर्छिन।कुराका नीकै क्रममा एक्का’सी छोरीले दोहोरी गाउन आइ’पुगिन। इन्द्रेणी नेपालबाट