चर्चित अभिनेत्री तथा अभिनेता अनुपम खेरकी पत्नी किरण खेरलाई लाग्यो घा’ तक रोग

भारतीय जनता पा’र्टीकी सांसद तथा बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर क्या’न्सर भएको छ । भारतिय मिडि’याका अनुसार खेरलाई मल्टिपल साइलोमा भएको खुलासा भएको छ । उनको अहिले उपचार भइरहेको समाचारमा जना’इएको छ ।

किरण २०२० देखि नै यो समस्या’को उपचार गराइरहेकी छिन् । किरण खेर बलिउड अभिनेता अनुपम खेरकी पत्नी हुन् । भाजपा चण्डीगढका सद’स्य अरुण सूदले विशेष पत्रकार सम्मे’लन गरेर किरणको स्वास्थ्यबारे जानकारी गराएका हुन् । नोभेम्बर ११ मा चण्डीगढको घरमा हुँदा फ्र्या’क्चर भएको थियो ।

भाज’पाका चन्डीगढ अध्यक्ष अरुण सुदले मिडियासँग कुरा गर्दै यो कुराको जानकारी दिएका हुन् । किर’णलाई ब्लड क्यान्सर भएको गतबर्षको नोभेम्बरमा पत्ता लागेको थियो । अरुणले मिडियासँग भने–‘गतबर्षको नोभेम्बर ११ ता’रिखमा किरणको हात घरमै भाच्चिएको थियो ।

उनले, चन्डी’गढको एक अस्पतालमा उपचार गराएकी थिइन् । सोही समयमा उनीलाई मल्टिपल मायलो’मा नामक रोग रहेको पत्ता लागेको थियो । उनको दायाँ हातदेखि बायाँ हातसम्म यो रोग फैलिएको छ । ४ डिसे’म्बरमा उनलाई मुम्बई ल्याइएको थियो । उनी, निरन्तर कोकिलाबेन अस्पतालमा उपचार गराइर’हेकी छिन् ।’

यो पनि पढ्नुहोस्: बलिउड अभि’नेता अक्षय कुमारले आफ्नो पहिलो प्रेमिकासँगको ‘डेट’ बारे खुलेर बताएका छन्। आफू स्कुल छँदा जो केटीसँग अक्षय डेटमा गए’का थिए, उनैबाट रिजेक्ट भएको अक्षयले ‘कपिल शर्मा शो’ मा बताएका हुन्।

उनी हास्य’प्रधान कार्यक्रम ‘द कपिल शर्मा शो‘को पछिल्लो श्रृंखलामा फिल्म ‘हाउसफूल ४’को टोली अतिथिका रूपमा उपस्थित थिए। त्यसैबेला अक्षयले आफ्नो बाल्य’कालीन प्रेम कथा सुनाएका हुन्।

का’र्यक्रममा प्रस्तोता कपिल शर्माले अक्षयलाई ‘कुनै केटीले रिजेक्ट गरेको थिइन् कि?’ भन्दै प्रश्न गरे। सो प्रश्न’को उत्तरमा अक्षयलाई आफ्नो पहिलो डेटकी केटीले गरेको रिजेक्टबारे भन्न भन्दै अभिनेता रितेश देशमुखले उ’क्साए।

त्यस’पछि अक्षयले भने, ‘कुरा के हो भने, म त्योबेला निकै लजालु स्वाभावको थिएँ। मैले उनको काँधमा समेत कहिल्यै हात राखिनँ। न त कहिले हात समाएँ। उनी मैले हात समा’तोस्, चुम्बन गरोस् भन्ने चाहन्थिन् क्यारे! तर मैले कहि’ल्यै त्यस्तो गरिनँ। त्यही भएर उनले मलाई छोडेर गइन्।’

‘झन्डै ४ पटक’को भेट थियो त्यो। हामी सुरुसुरुमा सँगै फिल्म हेर्न जान्थ्यौं। रेष्टुरेन्टमा खाना खान जान्थ्यौं,’ उनले थप भनेका छन्। त्यो घटनापछि आफ्नो प्रेम जीवनमा ‘यू-टर्न’ आएको अ’क्षयले बताए।
अक्षयले यति भन्ने बित्तिकै रितेशले हाँस्दै ‘यो कथा’मा कसले विश्वास गरोस् र!’ भन्दै जिस्काए। ‘यो घटना तिमीलाई पहिल्यै भनेको होइन?,’ अक्ष’यले लगत्तै जवाफ फर्काए। त्यसपछि सबैजना गललल हाँस्न थाले।

अक्षय विगत दुई दश’कदेखि अभिनेत्री ट्विंकल खन्नासँग वैवाहिक सम्बन्धमा बाधिएका छन्। गत आइतबार उनले ट्विं’कलसँग २० औं विवाह ‘एनिभर्सरी’ मनाएका छन्। बलिउड अभिनेत्री ट्विंकलले फिल्म खेल्न छाडे पनि लेखक र निर्माताका रूपमा आफ्नो बेग्लै पहिचान बनाइसकेकी छन्।

अक्ष’यको हालै हरर-कमेडी फिल्म ‘लक्ष्मी’ सार्वजनिक भएको छ। यो उनको पहिलो डिजिटल डेब्यू हो। डिज्नी प्लस हटस्टारबाट रिलिज भएको यो फिल्मले पहिलेको भ्यु’अरसिप रेकर्ड तोडेको छ।

अक्षय अ’भिनित फिल्म ‘सूर्यवंशी’, ‘बच्चन पाण्डे’, ‘पृथ्वीराज’, ‘अतरंगी’, ‘बेलबटम’, ‘रक्षा बन्धन’ र ‘राम सेतु’को काम भइरहेको छ। अक्षय यतिबेला अयोध्या’मा राम मन्दिर बनाउन सहयोग जुटाउने अभियान पनि ला’गेका छन्। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्