सेरे जस्तै हसाएरै भुतुक्कै पर्ने यी युवक भन्छन्: ‘बाटोमा हिड्दा पनि सेरे सेरे भनेर जिस्काउछन्’ (भिडियो हे’र्नुहोस)

तपाईले नेपाली मिम्स, जोक्स र ट्रोल्स’मा एउटा नाम अत्यधिक सुनिर’हेको र कहि कतै पनि यो नाम तपाईको कानमा परेको हुन सक्छ उतm नाम हो सेरे । मैले यति भनिसकेपछि त झन अब नसुन्ने, नदेख्ने र सेरेका जोक्स र उनको आ:कृति कस्तो छ भनेर थाहा नपाउने भन्ने कुरा छ छदै छैन र तपाईले चिनिसक्नु भएको छ कि सेरे को हुन भनेर रु चाइनिज बा’स्केटबल प्लेयर याव मिंग एउटा खेलका क्रममा हासेको तस्बिरले दुनियाभरको मिम्स, जोक्स र ट्रल्सहरुमा छयाप छयाप्ती भएर उनको त्यो हासोको तस्बिरलाई नेपाल’मा सेरे भनेर चिनिन पनि थाल्यो, नेपाली सेरे भनेर ।

हो आज हामी उनै सेरे जस्तो देखिने डुपिल्केट सेर लिएर आएका छौ । हाँस्दा ठया’क्कै त्यही अनुहार हुने यि हुन तुल तामाङ जो केही समय अगाडिबाट अहिले काठमाडौमा छन । काठ’माडौ आएर कमेडी सिरियल र अन्तरबा’र्तामा व्यस्त तुलको गाउमा गित गाउदै हिडयो भने चाडै मरिन्छ भन्ने चलन पनि रहेको उनी बताउछन र हास्दा ठयाक्कै उनी त्यही बास्केटबल प्लेयरको हुबहु कपि पनि दे’खिन्छन । ओएस नेपालबाट

हेर्नुहोस भिडियो —

यो पनि पढ्नुहोस्: एउटा मा’न्छेका धेरै चाहानाहरु हुने गर्दछन्, कसैले पुरा गर्छन फेरि कसैले आधी बाटोमै छोड्छन । सबै चाहाना पुरा गर्न खोज्ने एक गा’यिका मनु लिम्बुको कुरा गर्दैछौ यति बेला हामी । उनी पहिले काठमाडौ आउन साथ ब्यटि’सियन भएर धेरै लामो समय काम गरिन त्यस पछि गायनको चाहाना पुरा गर्न एल्बमनै तयार पारिन तर सोचे झै स’फता पाएन भन्ने उनको गुनासो छ ।

उनी असाध्यै चुलबुले स्वा’भाव भएकै कारण एकठाँउ र एउटा चाहामा मात्र सिमित रहिनन् उनी कहिले जिम कहिले कता लागीरहिन तर जब यो’गमा लागिन उनको जीवन बदलियो । पहिला जस्तो चंचले छैन उनी । योगले उनलाई धेरे अनुशासित बनाएको छ । उनले योग गू’रसँग सिकेर  योग गर्नू राम्रो हुाने बताउछिन् । योगले जीवन स्वस्थ राख्न ठूलो भुमि’का रहने उनको बुझाइ छ ।

प्रतिकृया दिनुहोस्