ओली सरकारका यि सु’ताहा मन्त्री, जो सार्वजनिक कार्यक्रममा नै घुरे (हे’र्नुहोस् भिडियो)

सञ्चार तथा सूचना प्रवि’धिमन्त्री पार्वत गुरुङ निदाई रहेको भिडियो टिकटकमा भा’इरल भएको छ। भिडियोमा उनीनिदाएपछि कोमल वलीले उनलाई उठाएको भिडियोमा देख्न सकिन्छ । सँगैको स्टेज’मा मन्त्रीहरु बसन्त नेम्वाङ र प्रेम आले पनि देखिन्छन्।रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रमा  उनी नि’दाएका हुन् ।

विकास अर्याल नामक टि’कटकमा बनेको उक्त भिडियो खड्योथ नामको ट्वीटर ह्याण्डल गर्ने व्यक्तिले सार्वजनिक गरेका छन्। टिकटकमा २१ हजार ३ सयले हेरेका छन् भने ट्वीटरमा संचा’रमन्त्री पार्वत गुरुङ, क्याप्सन अफ्द इयर लगा’यतका कमेन्ट आएका छन्।

केहीदिन पहि’लामात्र वनमन्त्री प्रेम आले भाइरल भए। उनले ‘जंगलले हामीलाई कार्वण्डाइअक्साइड दिन्छ र हामीले अक्सि’जन दिन्छौं’ भन्ने शब्दले गर्दा अहिले पनि सा’र्वजनिक कार्यक्रममा उपस्थित हुने वित्तिकै अक्सिजन फाल्ने मन्त्रि आए भन्ने जन आ’वाज सुनिन्छ। ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्