इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,अर्को साल छोरा पाउछु भन्दा बेहुली लाजले भु’तुक्कै (हे’र्नुहोस् भिडियो)

भिडियो समाचारको अन्त्यमा छ कृपया पुरा हेर्नुहोला।

काठमाडौ । सामाजिक सञ्जालमा भा’इरल भएकी एक संघर्षशिल महिला अब म्युजिक भि’डियोमा पनि देखिने भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि काममा खटि’एकी महिलाका बारेमा युट्युववमा भिडियो सार्व’जनिक भएपछि उनी भाइरल भएकी थिइन् ।

श्रीमानले छो’डेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ । उनको त्यही संघ’र्षको कारण भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनु’सारको भूमिका रहेको कलाकारहरुले बताएका छन् ।

उनलाई म्युजिक भि’डियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ । पाँच महिनाको प्रेम पछि उनले वि’वाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर वि’वाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए ।तर सन्तानलाई त हुर्का’उनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो ।

श्रीमान सुन’धारामा बस्ने गरेको र ठेक्का’को काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् । हेर्नुहोस चिया’वालिको पहिलो गीत – इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्