कञ्चन तिमिल्सेना सामाजिक सञ्जालमा निकै च’र्चित भएको विषय हो । प्रेमका लागि जिवन त्या’ग गरेका कञ्चनलाई न्याय दिलाउनुपर्छ भन्दै उनको आमा अहिले काठमाडौमा वि’भिन्न सामाजिक अगुवा र मानव अधिकारकर्मीलाई भेट गर्दै हिडेकी छन् । उनलाई केही सामाजिक अभियन्ताहरुले साथ पनि दि’एका छन् । सामाजिक अभियन्ताको संरक्षणमा रहेकी उनले कञ्चनको मोवाइलको लक खो’लेकी छन् । उनले कञ्चनसंग युवतीको परिवारले गरेको कु’राकानी समेत सुनेकी छन् ।
जसमा कञ्चनले युवतीको चाहना वि’परित आफुले केही पनि नगरे’को र दुवै जनाको इच्छा र मायाले विवाह गरेको बताएका छन् । तर युवतीका आफन्तले कञ्चनलाई वि’पन्न भन्दै अ’पमान गरेको पनि अडियोमा सुन्न सकिन्छ । उनले युवतीको नाम लिँदै भनेका छन्, हामी दुवैको मन मिलेर विवाह गरेको हो, उनी बच्चा त हो’इनन् नी । अब हामीले विवाह गरिस’क्यौं कञ्चनले फोनमा भनेको सुन्न सकिन्छ ।
कञ्चनले यो सन्सारबाट बि’दा लिए । तर उनको परिवारले भो’गेको त ना व अझै सकिएको छैन । छोरा गु’माउनु पर्दाको दुख त छँदैछ, त्यसमाथि मानिसका अनेक प्रश्नले उनकी आमा पनि थप दुखमा छिन् । पछिल्लो समय कञ्चन र अनिशा प्रक’रणमा १ लाखको कुरो आएको छ । यसको ब्यापक मिडिया चर्चा पनि भएको छ । हालै एक भिडियो सार्व’जनिक भएको छ, त्यहाँ एक लाख रकमको बारेमा थप जानकारी समे’टिएको छ ।
६६ दिनको लामो बे’होसी जिन्दगीपछि कञ्चनले आइतबार अ’न्तिम सास फेरे । अस्पतालको आइसियुमा बोल्न र हेर्न नस’क्ने अवस्थाका कञ्चनले बि ‘ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विावह गरेका थिए तर लग’त्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो कदम उठाएका थिए । पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ म’हिना यता ठूलो चर्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फ’र्किइन् । अनिशाले चिन्दिन भनेपछि कञ्चनले त्यस्तो क’दम उठाएका थिए । इताजा खबरबाट