नेपाली बोल्ने र नेपा’ललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लक’डाउनको समयमा नेपालमै थुनिएकी विउन्सी अहिले राम्ररी नेपाली बोल्न सक्ने भएकी छिन । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो ल’यमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्क’षित गदर्छ ।
लकडाउनपछि नेपाली सांगी’तिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतले विश्व:भरका नेपालीहरुलाई मन्त्र’मुग्ध बनायो ।तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ ।
युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमा’सीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको भिडियोलाई ४० लाख बढी पटक हेरिएको छ । टिकटकमा पनि उनको स्वर भा’इरल भैरहेको छ । इताजा खबरबाट