ओलीको का’रवाहीमा परेपछी, नेपालको पहिलो पटक ओलिलाई खुल्ला चुनौती (भिडियो सहित)

नेकपा एमालेका निल’म्बित वरिष्ठ नेता माधव नेपालले कम्युनिष्ट आ’न्दोलनलाई छिन्नभिन्न हुन नदिने बताएका छन् । बुधबार नेपाल निकट युवा संघले स्थापना गरेको केन्द्रिय कार्यालय बुद्ध’नगरमा कार्यालय उद्घाटन गर्दै नेपाले यस्तो प्रतिक्रिया दिएका हुन् । कम्युनिष्ट आ,न्दोलनलाई नयाँ शि’राबाट नयाँ उचाईमा पुर्‍याउन आफुहरुले चाहेको बताएका नेपालले कम्युनिष्ट आ,न्दोलनलाई धारा’सायी हुन नदिने बताएका छन् ।

कम्युनिष्ट आ,न्दोलनलाई विर्स’जनको ठाउँमा पुर्याउने नदिने दावी गरेका नेपालले भने, आन्दोलनलाई नयाँ शिरबाट नयाँ उचाईमा पुर्‍याउन चा’हिरहेका छौं र हाम्रो संकल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्‍’याउन दिने छैनौं ।

केन्द्रिय कार्या’लय उद्घाटन गर्ने क्रममा नेपाले अघि भने, हामी आमजनताको आकर्ष’णको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आ’स्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं ।’उनले भने, हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्था’को पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बना’उने पक्षमा छौं ।’ इताजा खबरबाट

भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्