लोकप्रिय गायिका बिष्णु माझीको बहिनी पनि बिष्णु माझी जस्तै स्वर र अनु’हार भएको खुलेको छ। केहि समय देखि बिष्णु माझी मि’डियामा न आएको र उनि मि’डियामा न आउनु उनको श्रीमानले बन्धक बनाएको हल्लाह सर्बत्र चर्चामा थियो अहिले भने उक्त बि’षय साम्य भएको छ तर बिष्णु माझीको र बहिनी जीवनको आवाज दुरुस्तै भएकै कारण अहिले बहीनिले गीत गाउन छा’डेको खुलेको छ।
लोक गायक श्याम रानाको अनु’सार बहिनी जीवन झन् बिष्णु माझी झैँ दोहोरी गाउँन सक्ने र सबै संग टक्कर लिन सक्ने खुबी भएको गायिका रहे’को तर उनि बिचमा दुरुस्तै आवाज भएकै कारण परिवारकै कारण यो क्षेत्र छाडेर बैबाहिक जीवनमा जो’डिएको संगै अहिले सम्पर्क बिहिन भएको समेत खुलाएका छन।
बिष्णु माझीले २ लाख लिदै गर्दा सबैले फेरी जीवन परियारको स्वर राख्ला’न भन्ने चिन्ताले नै यो भएको हुन सक्ने आकलन छ तर के हो बास्तबिकता भने मिडि’यामा श्याम रानालेनै बोलेका छन।श्याम रानाका अनुसार यो बेला बहिनी जीवन माझी गाउँमै खेती’पाती गर्ने र बिबाह गरेर बसेको बता’एकी छिन्। इताजा खबरबाट
हेरौ यो भिडियो कुराकानी :