रचना रिमालले नै गाईन्- ‘फोटो फिरिममा २’ गीत (भिडियो हे’र्नुहोस)

कलाकार शिशिर भण्डा’रीले दर्शकले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल ‘फोटो फिरिममा २’ को प्रदर्शन मिति सार्वजनिक गरेका छन् । उनले आफ्नो आधिका’रिक फेसबुक मार्फत एउटा सानो ट्रेलर क्लिप सेयर गर्दै ‘फोटो फिरिममा २’ लाई २०७८ साल बै’शाख २ गते रिलिज गर्ने जानकारी दिएका हुन्।

कलाकार शिशिर भण्डा’रीकै शब्द तथा संगीत रहेको ‘फोटो फिरिमा’ बोलको गीतमा मेल भर्सनमा प्रताप दासको आवाज रहेको थियो भने फिमेल भर्स’नमा रचना रिमालको आवाज रहेको थियो। यस्तै सार्वजनिक गीतको ट्रेलर अनुसार ‘फोटो फिरि’मा २’ लाई नया नया न्युज नेपाल नामक युटुब च्यानल मा’र्फत रिलिज गरिने छ।

सांगी’तिक जगतमा दर्शकहरुले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल कहिले आउ’छ भनेर दर्शकहरु पर्खाईमा थिए तर अब दर्शको कौतुहलता मेटिएको छ। ‘फोटो फिरिममा’ को भिडियोमा माया, विश्वास र घात’को एउटा कथालाई निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको थियो ।

र त्यस कथा’को अ’न्य भने भएको थिएन र दर्शकहरुलाई भने यो कथाको अन्त्य कसरी हुन्छ भन्ने जिज्ञाशा थियो र अहिले पनि छ। दर्शकहरुमा रहेको यो जिज्ञा’शा भने ‘फोटो फिरिममा २’ ले मेट्ने छ। यसैबिच शिशिरले गीतको गायक र गायिकाको खु’लाशा गरेका छन् । गीतलाई प्रताप दास र रचना रिमालले गाउने भएका छन् साथमा निकै नै प्रतिभा’शाली गायक कुमार अभिको पनि यसमा आवाज रहने छ । इताजा खबरबाट

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्