‘म कलाकार भए’ भनेर बुवाको गु’नासो थियो’ मृ,त्यु हुने दिन म सँग नबोली जानु भयो- राजेश हमाल (भिडियो सहित)

कुनैबेला नेपाली भाषामा वर्षभ’री एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्मी क्षेत्रमा करिअर बनाएर कहाँ पुगिन्छ भन्ने टुङ्गो थिएन । यो क्षेत्रमा भविष्य खोज्नु नै मु’र्खता मानिन्थ्यो । त्यही अन्यौलका बीच फिल्म क्षेत्रमा प्रवेश गरेका राजेश हमालको फिल्म यात्राले ३३ वर्ष पूरा गरेको छ ।

यात्रा यति लामो होला भन्ने उनले कल्पना’सम्म पनि गरेका थिएनन् । तीन दश’कमा राजेश हमाल नेपालका सर्वाधिक रुचाइएका अभिनेतामात्र बनेनन् ‘हिरो’को पर्याय नै बने । आज राजेशले खनेको बाटोमा यात्रा गर्ने अनगिन्ती यात्रीहरु थपिएका छन् । उनी आफ्नो विगत’लाई अद्भूत यात्राको संज्ञा दिन्छन् ।

राजेशले फिल्म गर्दा व्यव’सायिक मसला फिल्म बन्थे । उनले त्यस्तै फिल्म गरे । पछि’ल्लो समय यता चरित्रचित्रणका विषय उठ्न थालेका छन् । अभिनेता हमाल त्यो बेला फिल्म गर्दा पनि च’रित्रमा मिहेनत गर्ने गरेको बताउँछन् । मजदूरको चरित्र गर्न मजदूरसँगै १ हप्ता संगत गर्नुपर्ने, समय बिताउनुपर्ने बिचार त्य’तिबेला थालनी भइसकेको थिएन । तर उनले ‘सेन्स अफ ए’म्पथी’ प्रयोग गरे । इताजा खबरबाट

बाँकी भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्