सानो सन्तानलाई पि’ठ्युमा बोकेर बिहानै ३ बजेदेखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्व’जनिक भएपछि उनी भाइरल भएकी थिइन् ।श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेर’णादायी छ ।
त्यही संघर्षका का’रण उनी भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कलाका’रहरुले बताएका छन् । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ ।सृष्टि तामाङ बारे बिशेष भिडियो एक’पटक हेर्नुहोला ।
यो पनि पढ्नुहोस्: वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्द’को आह्वान गरे पनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठनपाठन जारी राखेका छन् । सल्यानको दार्मा गाउँपा’लिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुला नै राखेर पठन’पाठन गर्ने निर्णय गरेका छन् । वायु प्रदूषण बढेकाले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालि’काले विद्यालय सञ्चालन गरेका हुन् ।
वायु प्रदूषणले यतातिर सम’स्या नपारेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको सल्या’नको दर्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताउनुभयो । लामो समयसम्म कोभिड–१९ का कारण पठनपाठन प्रभावित भएको तथा वायु प्रदूषणको पनि प्र’भाव नपरेकाले गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको चौकुने गाउँपालिका अध्यक्ष धीरब’हादुर शाहीले जानकारी दिनुभयो ।
रुकुम पश्चिमको चौ’रजहारी नगर’पालिकाले पनि आफ्नो पालिकाभित्र वातावरणीय असहजता नभएको भन्दै नियमित विद्यालय सञ्चालन गर्ने बताएको छ । मङ्गलबार पत्र लेखेर शाखाले नगरभित्र यस्तो कुनै पनि खाल’को वातावरणीय असह’जता नभएकाले विद्यालय नियमित सञ्चालन गर्न भनेको हो । – ओएस नेपालबाट