घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ हे’र्नुहोस्

नेपाली बजारमा बुधबार सुनको मूल्यमा गि’रावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंग’लबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छा’पावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो। यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारो’बार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि घ’टेको छ। मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको महा’संघले जनाएको छ ।

बुधबारदेखि राजधानीमा ‘आस्कमी भर्चुअल जब फेयर’ को दोस्रो संस्क’रण शुरु भएको छ । पहिलो संस्करणको भर्चुअल जब फेयर २०२० सफलतापूर्ण सम्पन्न गरेको आस्कमी म्यानेज’मेन्टले दोस्रो संस्करणको जब फेयर आजबाट शुरु गरेको हो ।

अनलाइन प्लेट’फर्म मार्फत प्रदान गरिने उक्त जब फेयर कार्यक्रम राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा आयो’जना गरिएको कम्पनीले जनाएको छ । मार्च ३१ देखि एप्रिल २,२०२१ सम्म चल्ने उक्त जब फेयर मार्फत ५० बढी कम्पनीमा रोजगारीको अबसर प्रदान गरिने आयोजक कम्पनी आस्कमी म्याने’जमेन्टले जनाएको छ ।

जब फेयरको पेमेण्ट पार्टनरमा नेपाल क्लि’यरिङ हाउसको कनेक्ट आई’पिएस रहेको छ । आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुवंर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगा’रीको बजार बिस्तार गर्दै स’करात्मक सन्देश प्रवाह गर्नेछ ।

‘हामिले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्या’उँदा नेपालको लागि नयाँ थियो । पहिलो वर्षनै ४० भन्दा बढि कम्पनीले विश्वास गरेका कारण नै हामिले पूर्ण सफ’लताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं’ कुँवरले भनिन्, ‘यस पटक पनि ५० भन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ यो दोस्रो संस्करण’को जब फेयर आ’योजना गरेका हौं ।’

भर्चुअल जब फेयरको सर्पोट पार्टन’रका रुपमा बोस्टन इन्टरनेशनल कलेज,नेपाल बैंक,शिखर इन्स्योरेन्स,नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईसी एशि’या बैंक छन् । फिचर रिक्रुएटरका रुपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक,नेपाल बैंक,शिखर इन्स्यो’रेन्स,नेपाल इन्भेष्टमेण्ट बैंक,एनआईसी एशिया बैंक,जावलाखेल ग्रुप,एसबी वेब,एनएमबि बैंक,नेपाल बंगलादेश बैंक,एनसीसी बैंक,लक्ष्मी बैंक,अग्नी ग्रुपले सहभा’गिता जनाउँदै छन् ।

त्यसैगरि सां’ग्रिला डेभलपमेण्ट बैंक,रिलायबल लाइफ इन्स्योरेन्स,सानिमा लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्यो’रेन्स,आईएमई पे,नेको इन्स्योरेन्स,सानिमा जनरल इन्स्योरेन्स,सानिमा लाइफ इन्स्योरेन्स,आस्कमी पसल लगा’यतका कम्पनीहरु रोजगारदा’ताका रुपमा जब फेयरमा सहभागि हुँदै छन् ।

फेयरमा सह’भागि हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लो’यर ड्यास जोनमा लगइन गर्नु पर्ने कम्प’नीले जनाएको छ । यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ । देशभरिका मानिसहरुले एकै साथ यो प्ल्या’टफर्ममा भिजिट गरि आवश्यक्ता अनुसारको रोजगारीका लागि मोबाईल वा कम्प्युटर बाटै आबेदन दिन सक्ने’छन् । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्