माधुरी निर्णायक रहेको ‘डान्स दीवाने ३’का १८ सदस्य कोरोना सं’क्रमित

मनोरञ्जन उ’द्योगले यतिबेला कोरोनाको चुनौतीको सामना गरिरहेको छ । कोरोनाको त्रासका बीच पनि कला’कार आफ्नो प्रोजेटको छायाँकनगरिरहेका छन् । पछिल्लो समय कयौ कलाकार कोरोनाको चपेटामा परेका छन् । अभि’नेत्री माधुरी दीक्षित, धर्मेश र तुषार कालिया जर्ज रहेको डान्स रियालिटी शो ‘डान्स दीवाने ३’मा पनि कोरोना पाइ’एको छ । राधव जुएल होष्ट रहेको यो शोका १८ सदस्य कोरोना संक्रमित भएका छन् । जसको जान’कारी फिल्म उद्योग कर्मचारी संघले दिएको हो ।

‘डान्स दीवाने ३’ शो प्रसार हुने टेलि’भिजन ‘कलर्स’ च्यानलका प्रव’क्ताले समेत कोरोना संक्रमितको पुष्टि गरेका छन् । उनले भनेका छन् ‘डान्स दीवाने ३’ की टीमका केही सद’स्यमा कोरोना संक्रमित पाइएका छ ।’फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्पलोइज ( एफवडब्ल्यु’आईसीई’का महासचिव अशोक दुबेले शोका १८ सदस्य कोरोना संक्रमित भएको बता’एका छन् ।

‘दुई दिन पहिले शोका १८ सद’स्यमा कारोना संक्रमित भेटिएको थियो’ दुबेले भने ‘उनीहरु घरमा रहेका छन् । उनीहरुको साटो दोस्रो ब्यक्ति काममा राखि’एको छ ।’ उनले शोका निर्णायक माधुरी, धर्मेश र तुषार भने ठिक रहेको बता’एका छन् ।

यो पनि पढ्नुहोस्: भारतीय सेना’बाट सेवानिवृत्त भएका दुई/चारजना लाहुरे गुल्मीको सद’रमुकाम तम्घासको चिया पसलमा भेट हुन्छन् र चिया गफकै क्रममा सय–सय रुपैयाँ बचत गरेर सहकारी खोल्ने सल्लाह हुन्छ । एकआ’पसमा सम्पर्क बढाउँदै आफू’जस्ता अन्य व्यक्तिसमेत जुटाएर अन्ततः उनीहरु संगठित भएर सहकारी संस्था स्थापना गर्छन् । २०७० साल चैत १८ गते २२ जनाको सहभा’गितामा ‘श्री चन्द्रमा बचत तथा ऋण सहकारी संस्था लिमि’टेड’ दर्ता हुन्छ ।

यसरी भूपू सैनि’कहरुले सय रूपैयाँबाट सुरु गरेको सहकारी संस्थाले २०७७ चैत १८ गते सातौं वार्षिकोत्सव मनाइरहँदा करोडौंको कारोबार गर्ने सहकारी संस्थाका रुपमा स्था’पित हुन पुगेको छ । रेसुङ्गा नगरपालिका–८ को पुरानो बैंक रोड लाईनमा रहेको उक्त सहकारी संस्थाले चैत १८ गते विभिन्न कार्यक्रमका साथ सातौं वार्षिक साधार’णसभा तथा दोश्रो अधिवेशन गर्दैछ ।

सा’धारण सभामा संस्थाका अध्यक्ष कुलदीप थापाले त्यही चिया गफको स्मरण गर्दै भने, ‘भूपू सैनिकहरूबीच जीवित सम्पर्क रहोस् भन्नका लागि सहकारी खोल्ने सोच राखेका थियौं, अहिले सवा दुई करोड वार्षिक कारोवार गर्ने है’सियतमा पुगेका छौं ।’

साधारण सभाका अ’वसरमा उक्त सहकारी संस्थाले जिल्ला अस्पताललाई एम्बुलेन्सका लागि ट्रली सौजन्य गर्नुका साथै स्वास्थ्यकर्मीहरुलाई मिठाई र त्यहाँका बिरा’मीहरुलाई फलफूल वितरण गरेको छ । जिल्ला सहकारी संस्थाका सदस्य रामलाल पाण्डेले भुपू सैनिकहरूको सिर्जनशील सोचले उनीहरुलाई मात्र संगठित नगरी आम सर्वसा’धारणहरू समेत त्यस सहकारीमा आ’वद्ध भएर करोडौंको कारोबार गर्ने संस्था भएकोमा बधाई दिए ।

सहकारी संस्थाकी प्रब’न्धक अमृता पराजु’लीका अनुसार अहिले पुरुष १४७, महिला १८४ सहित जम्मा ३५८ जना सेयर सदस्य छन् । संस्थाका सचिव पूर्णब’हादुर गुरुङले भूपू सैनिक र समुदा’यबीच सहकारीले पुलको काम गरेको बताए । सहकारीले आर्थिक, सामाजिक र सांस्कृतिक प्रगतिका लागि सका’रात्मक भूमिका खेलेको उनको भनाइ थियो । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्