भाइरल चियावालीको घर पहिलो पटक पुग्दा, श्रीमानको बारेमा यस्तो भन्छन् परिवार (भिडियो हे’र्नुहोस)

सामाजिक स’ञ्जालमा भाइरल भएकी चियावाली भनेर चिनिएकी श्रृष्टिको घर परिवार कस्तो होला ? भन्ने सबैलाई ला’गेको थियो । उनी विहान ३ वजे नै उठेर आफ्नो सानो छोरीलाई पिठ्युमा बोकेर काम गरेको भिडियो सार्व’जनिक भएको थियो । उनको यो संघर्षको कथा सार्वजनिक भएपछि उनीबारे चर्चा सुरु भयो । उनको संघ’र्षको कथा अरुका लागि प्रेरणादायी बनेको छ ।

काठमाडौ जस्तो ठाउँमा सानो छोरी हुर्का’उँदै सडकमा चिया बेच्दै गरेकी श्रृष्टिको कथा वास्त’वमै प्रेरणादायी छ । जस्तो सुकै अप्ठेरोमा पनि आफ्नो कर्तब्य विर्सनु हुँदैन भन्ने कुराको उदाहरण उनले २ वर्षकी छोरीको भविष्यका लागि गरेको संघर्षले देखा’उँछ । काम ठूलो सानो हुँदैन इमान्दारीता हुनुपर्छ भन्ने कुरा पनि उनको संघर्षले देखाउँछ । आफुलाई धोका दिएका श्रीमान प्रति पनि श्रृष्टिको कुनै गुना’सो छैन ।

नुवा’कोट स्थित माइती निकै विकट ठाउँमा छ । उनको वृद्ध आमा भन्छिन्, छोरीले संघर्ष गरेको भिडियो’मा देखेर निकै खुसी लाग्यो । भाईलाई भने आफ्ना भिनाजुले यस्तो धोका दिएको कुरा थाहा नभएको बता’एका छन् । भाईले आफ्नो भिनाजुसंग यसवारेमा कुरा गर्ने बताएका छन् । वृद्ध अवस्थाकी आमा अहिले पनि संघर्ष नै गरेकी रहेछन् । उनकै प्रेरणाले होला छोरी श्रृष्टिमा पनि त्यो हिम्मत आएको हुन’सक्छ ।

श्रृष्टिको आमाले छोरीको भिडियो युट्यु’वमा हेरेको बताइन् । नातिनी बोकेर छो’रीले विहानै चिया बसेको देखेपछि आमा भन्छिन्, अब दुख गर्ने पर्यो नि, सुख मात्र हुँदैन जिवनमा दुख पनि गर्न पर्यो नी आमा भन्छिन् । भाईले दिदीको भिडियो मोवा’इलमा सेभ गरेर राखेको बताएका छन् । उनले त्यो भिडियो आमालाई देखा’उँदा आमा रोएको पनि सुनाए ।

उनी भन्छिन्, अब राज्यको काम गरेर खा, जिवन यस्तै रहेछ के गर्ने ? उनको बहिनी सारा’ले पहिलो पटक आफ्नो दिदीको भिडियो हेरेको बताइन् । सुरुमा हेर्दा छक्क परेको बताइन् । खुसी पनि लाग्यो तर दिदीले यस्तो संघर्ष गरेको रहेछ भन्ने जानेर भने दुख लागेको ब’ताइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्