मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामह’रु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधा’न हुने हुनाले मानिसक तनाब बढ्ने छ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हरा’एर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिने छ । प्रेम प्रसंगबाट टाडै रहनुहोला प्रीय पा’त्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपा’नमा ध्यान दिनुहोला सा’मान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । बिधि बिधान तथा कानुन सम्बत: काम गर्नुहो’ला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्याव’सायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्प’त्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख’ पाईनेछ । सामान्य स्वास्थमा स’मस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सता’उँनेछ । सवारी सा’धनको प्रयोग गर्दा वा चला’उदा ध्यान दिनुहोला ।
मिथु’न (का,की,कू,घ,ङ,छ,के,को,हा) व्याव’सायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिष्पर्धा गर्नु परेपनि अन्तत तपाई’कै पक्षमा नतिजा आउदा मन खुसी हुनेछ । पढन पाठनमा अलि मन नजादा गृह कार्यहरु समय’मा सकाउन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्ध’लाई लामो समय सम्म टि’काउन सकिनेछ ।
कर्क’ट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्याव’सायमा लगानि गरि सोचे’जस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परि’वार तथा आत्मिय मित्रमा साथ रमाई’लो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजि’क काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा अबि’श्वास सिर्जना हुनेछ भने घर परिवार’मा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाई कमजोर रहनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गरेपनि पद प्र’तिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्या’वसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सानो प्रयत्न’ले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रष्तिप’र्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीह’रुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्यो’गमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमा’उँन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्या’पार व्यापार फस्टाएर जाने हुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मा’न गरिनेछ भने बिशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धा’मा प्रष्तिपर्धी’हरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्य’यन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झ’नुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थिति’सँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हात’लागी हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसाय’बाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेको छ । आर्थिक स्थि’ति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वा’स्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि छोटो दुरिको यात्रा हुने तथा विदेशी सामान’को व्यापार व्यवासाय फस्टाएर जानेछ ।
म’कर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गरे पनि आम्दानी कम हुनेछ । नयाँ ठाउँबाट लगानीको प्रस्ताव आ’एपनि केहि समय कुर्नुनै पर्नेछ । ईच्छा आकाक्षाहरु पुरा गर्नको लागि बढि नै समय खर्चनु पर्ने हुन सक्छ । दाजुभाईसँग मनमु’टाब सिर्जना हुने योग रहेकोछ । सामान्य स्यास्थ्यमा समस्या आई रुपैया पैसा खर्च हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने आत्मिय मित्र तथा आ’फन्त सँग घरायसि कु’रामा राज बाजिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्याव’सायलाई समय सापेक्ष परिमा’र्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसा’य फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिष्प’र्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समा’जसेवामा जनता’को साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइ बिद्यार्थि’हरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मि’क प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फ’स्टाएर जानेछ भने नया ठाउमा लगानी गर्ने बाता’बरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशा’सनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ ।