लोकप्रिय लोक’दोहोरी गायिका कृष्ण परियारको परिवारमा अर्को बज्रपात थपिएको छ।केहि समय अगा’डी श्रीमान ले छाडेपछि बिचल्ली भएकी कृष्ण परियारको भाई यो बेला अस्पतालको बेडमा छन।कृष्ण परियार रुदै मिडि’यामा आएकी हुन्।उनलाई आएको सहयोग रकम दिने क्रममा उनि रुदै मिडियामा आएकी हुन्। उनलाई श्रीमानले पनि छाडेका रहेछन भने छोरीको पनि अका’लमै ज्या’न गएको रहेछ।
सहयोग उठा’एर छोरी बचाउछु भन्दा पनि श्रीमानले उल्टो झपार्दै माग्ने काम नगर भनेपछि आफु संग भएकै पैसाले ब’चाउन खोज्दा पैसा नपुगेर छोरीको नि’धन भएको समेत कृष्ण परियारले खुलाएकी छिन।छोरीलाई ब्लड क्यान्सर भएको रहेछ।छोरीको निध’न संगै श्रीमानले पनि अ’लपत्र पारेर छाडेको खु’लाएकी छिन।
बिना कारण श्रीमानले हरेक दिन टचर दिने र भनेको नमान्ने भएपछि सम्बन्ध टुटे’को समेत खुलाएकी छिन् भने अहिले श्रीमान कहाँ छन थाह नभएको समेत बताएकी छिन।फेरी मिलन गरा’उदा हुन्न भन्दा उनले अब कैले मिलन न हुने बरु भोकै बच्ने भन्दै आफुले भोगेको पिडा फेरी थप्न नचाहने बता’एकी छिन। इ ताजा खबर बाट
हेरौ यो बिशेष कुराकानी :