भाइरल चियावाली सृष्टिको पहिलो गीत यस्तो बन्यो, सहयोगको ऒइरो (भिडियो सहित)

सामाजिक स’ञ्जालमा भाइरल भएकी एक संघर्षशिल महिला अब म्युजिक भिडियोमा पनि देखिने भएकी छन् । सानो सन्ता’नलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्व’जनिक भएपछि उनी भाइरल भएकी थिइन् ।

श्रीमानले छो’डेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ । उनको त्यही संघ’र्षको कारण भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भू’मिका रहेको कलाकारहरुले बताएका छन् । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तु’त गरिएको छ ।

पाँच म’हिनाको प्रेम पछि उनले विवाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छो’डेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए ।तर सन्ता’नलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुनधारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर कहि’ल्यै माया देखाएनन् । इ ताजा खबर बाट

हेर्नुहोस चियावालिको पहिलो गीत –

प्रतिकृया दिनुहोस्