पन्जाबी गाएकले गाए नेपाली गीत ‘फुलबुट्टे सारी’, बन्यो भाइरल (हे’र्नुहोस् भिडियो)

पछिल्लो समय नेपाली संगी’तप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्श’कहरुले मन पराएका छन ।

पछिल्लो स’मय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक स’ञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै यु’ट्युबमा करोड बढी भ्युज पाएको हो ।

सार्वजनिक अघि’ल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोक’प्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्ड’री भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचा’एका छन ।

त्यस्तै अहिले पछि’ल्लो समय यसलाई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रो’ताले निकै नै मन पराएका थिए । अहिले आएर यो गीतको पन्जा’वी भर्सन पनि उत्तिकै भाइरल हुँदै गएको छ ।

हेर्नुस भिडियो:

प्रतिकृया दिनुहोस्