नेपाली बजारमा मंग’लबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तो’लामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा का’रोबार भएको हो ।
यस्तै ते’जाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँ’दीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महा’संघले जनाएको छ ।
यो पनि पढ्नुहोस्: विश्व प्रसिद्ध था’इल्याण्ड आइटमको चिनियाँ फेन्सी विक्रेता कम्पनी मिनिसोले नेपाली बजारमा बी पोजेटिभ क्याम्पेनिङ ‘विज्ञापनले व्यापार मात्र गर्दैन भावना पनि बाल्छ’ कार्यक्रम सञ्चा’लनमा ल्याएको छ । करिब २६ वर्ष पुरानो ब्राण्डेड फेन्सी आइटम भित्र्याइरहेको क’म्पनीले काठमाडौंको नयाँ बानेश्वर र सुन्धारा स्थित सिभिल मलबाट उक्त कार्यक्रम सञ्चा’लनमा ल्याएको हो ।
विशेषत ‘योसन’ ब्राण्ड’का ब्राण्डेड फेन्सी आइटमहरु मार्फत कम्पनीले क्याम्पेनिङ चलाइरहेको छ । गत मार्च १ देखि कम्पनीद्धारा सञ्चालित उक्त क्या’म्पेनिङमा फर्मल, क्याजुअल, जेन्स, फिमिल सबै प्रकारकार फेन्सी आइटमहरु प्रदर्शित रहेको कम्प’नीका ब्राण्ड हेड अफ्जल खानले रातोपाटीलाई जना’कारी दिए ।
विशेषतः ब्राण्डेड फेन्सी आइटम’हरुको साथमा मिलेको आकर्षक पोसाक भए शारिरीक सुसं’गठनमा कमजोर भएकाहरुलाई समेत चिटिक्क र आकर्षक देखाउँछ भन्ने मुल नाराका साथ उक्त क्याम्पेनिङ सञ्चालन गरेको खानले बताए । त्यस्ता साना, होचा, पुड्का, पातला शारिरीक सुसंगठन नमिलेकाहरुका लागि पनि कम्प’नीले विशेष पोसाक बजारमा ल्याएको उनको भनाई छ ।
हाल कम्प’नीले योसन ब्राण्डका लेडिज जेन्स् विन्टर, समर सिजनका विभिन्न खालका फेन्सी आइटम ज्याकेट, प्यान्ट, सुज बजारमा ल्याएको छ । तुल’नात्मक रुपमा सस्तो बजार भन्दा केहिँ मूल्य फरक परेपनि क्वालिटीमा भने नम्बर एक नै रहेको ब्राण्ड हेड खानको भनाई छ । हाल नयाँ बानेश्वर र सिभिल मलबाट मात्र व्य’वसायिक कारोबार गरिरहेको कम्पनी अब छिट्टै ललितपुरको जावलाखेलमा समेत नयाँ शो रुम खोलि व्यवसाय गर्ने जना’एको छ । रातोपाटी बाट