एकदमै सुन्द’रि उतिकै सहनशील अनि मेधावि बोला’ईमा स्पष्ट वक्ता अनि उस्तै सुरिलो स्वर ।यी हुन राउटे समुदा’यकि सम्झना साहि ।झलक्क हेर्दा सायदै कसैले राउटे भनेर आ’कलन गर्दो हो ।
हाल सुर्खेत’मा बस्दै आएको र दाङ तर्फ लाग्दैगर्दा बाटोमा भेटेपछि उनिसग लिइएको अन्तर्बाता आजको यश शृङ्ख’लामा पेश गर्दैछौ ।राउटेहरु अरु समुदा’यसग बिवाह गर्दैनन् त्यहि प्रश्न सम्झनालाई सोध्दा हो आफु अन्यत्र समुदायसग बिवाह नगर्ने र राउटे सगनै गर्ने बताइन,एक ठ’ट्यौलि प्रश्न जो थियो ।
सायदै तपाईं हामि’ले यस्ति सुन्दरि राउटे कहिले देखेका नै थियौ ।हेर्दै दाग लाग्लिन जस्ति धपक्क बलेकि उस्तै स’जिएकि अनि मीठो स्वर भएकि यिनी नै पहिलि हुनुपर्छ जो राउटे नै होलिन् भन्न पनि असहज जस्तै हैन अर्कै समु’दायको जस्तो देखिने एकदमै राम्रि ।राउटे समुदायकै सान हुन सम्झना।
यसैबीच अहिले पछि’ल्लो समय सम्झना शाही एकदमै भा’वुक हुँदै मिडियामा आएकी छिन । आखिर किन यसरी भावुक भइन । हेर्नुस भिडियोमा: