आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस्

नेपालमा बुध&बार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र&मितको संख्या ३४ हजार ४१८ जना पुगेको छ। देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसीयुमा र १४ जनाको भेन्टिले_टरमा उपचार भइ’रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रा&लयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनु’सार प्रदेश १ का जिल्लाह’रुमा खोटाङका एकजना, झापाका १६ जना, तोह्रथुमका ८ जना, पाँचथरका ४ जना, मोरङका १३ जना र सुनसरीका ५५ जना’मा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषका ४३ जना, पर्साका एकजना, बारा’का २४ जना, महोत्तरीका १८ जना, रौतहटका २० जना, सप्तरीका एकज&ना, सर्लाहीका १२० जना र सिर’हाका ३ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाह’रुमा काठमाडौंका २३० जना, काभ्रेका २१, चितवनका ४२ जना, दोलखाका २ जना, धादिङका २ जना, भक्त’पुरका २४ जना, मकवान’पुरका १८ जना, रामेछापका एकजना, ललितपुरका ४७ जना र सिन्धुपाल्चोकका एक:जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्ला&हरुमा कास्कीका ४ जना, गोरखाका एकजना, नव&लपरासी पूर्वका ७ जना, लमजुङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्ला’हरुमा अर्घाखाँ’चीका एकजना, कपि’लवस्तुका ४ जना, दाङका १६ जना, नवल’परासीका २ जना, प्युठानका २२ जना, बर्दियाका एकजना, बाँकेका ४ जना, रुपन्देहीका १९ र रोल्पाका एकजनामा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेश’का जिल्लाहरुमा जाजर’कोटका एकजना, दैलेखका एकजना, सल्यानका एकजना, सुर्खेतका ७ जना जनामा को’रोना संक्रमण पुष्टि भए’को छ ।

यस्तै सुदूरपश्चिम प्रदेश’का जिल्लाहरुमा कंच’नपुरका २ जना, कैलालीका २९ जना, डडेल्धुराका २ जना, डोटीका २ जना र अछामका २० जनामा कोरोना संक्र’मण पुष्टि भए’को छ ।

पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सं’क्रमण भएर निको हुने’को संख्या हालसम्म १९ हजार ५०४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयले जानकारी दिएको हो। – खबर हब

प्रतिकृया दिनुहोस्