मोटि दिदिको सेलरोटी कथा हे’र्नुहोस भन्छिन : भोकै बसेर हुर्काएको छोराले पनि हेरेन (भिडियो सहित)

केही दिन देखि सा’माजिक सञ्जालमा चियावालीको नामले एउटा भिडियो निकै चर्चामा छायो । राती ३ वजे देखि नै सड’कमा चिया बेच्ने काम गर्ने एक युव’तीको वारेमा सामाजिक सञ्जालमा भाइरल भएको थियो । सानो काखे छोरीलाई पिठ्युमा बोकेर एक महिलाले गरेको संघ’र्षलाई भिडियोमा दे’खाइए पछि सबैले उनको संघर्ष मन पराए । अहिले उनी एउटा म्युजिक भिडि’ययोमा पनि खेलेकी छन् । उनको नाम श्रृष्टी हो । अहिले उनलाई धेरैको सहयोग पनि आउन थाले’को छ ।

त्यस्तै सं’घर्ष गर्ने अर्की महिला पनि फेला परेकी छन् । मुग्लिगं काठमाडौ सडक खण्डमा रहेको यो पसल मोटी दि’दीको सेलरोटी पसलले चर्चित छ । सबैले मला’ई मोटि दिदी भन्छन् । मलाई खुसी नै लाग्छ उनले भनिन्, साना केटाकेटी देखि कपाल फुलेका सम्मले पनि दिदी नै भनेर बोला’उँछन् । उनले यो पसल गरेको १९ वर्ष भयो । उनले निकै मिठो सेलरोटी ब’नाउने गरेकी छन् । १७ वर्षको कलिलो उमेरमा श्रीमान गुमा’एकी थिइन् । श्रीमानको निधन हुँदा ति त्यो छोरा ग र्भमा थियो ।

८ महिना’को ग र्भ हुँदा श्रीमानको निधन भएपछि उनले निकै संघर्ष गरेर त्यो छोरा जन्माइन्, हुर्का’इन् अहिले त्यही छोराले पनि आफुलाई हेला गर्ने गरेको बताएकी छन् । श्रीमान जाँदा ८ महिनाको गर्भ थियो अहिले त्यो छो’राले पनि हेर्दैन, उनले भनिन्, जुन दिन हात खुट्टा चल्छ त्यो दिन सम्म काम गरेर खान्छु । जुन दिन हातखुट्टा चल्दैन त्यो दिन वि ष खाने हो । मैले सिरा’नीमै ल्याएर राखेकी छु ।

उनले आफ्नो विवस’ता सुनाइन् । उनलाई एक महिनामा ४ हजार रुपैया औषधीमा खर्च हुने बताइन् । अहिले त्यो छोराले एक पटक फोन पनि गर्दैन । आधा रोटी हुँदा त्यो छो’रालाई दिएर म भोकै बसेर हुर्काएको छोरा हो, तर बरु छिमेकी दिदी बहिनीले माया गरेर बोल्छन् तर आफैले त्यसरी सं’घर्ष गरेर हुर्काएको छोराले हेर्दैन । सडक दुर्घ’टनामा उनको श्रीमानको नि’धन भएको थियो ।

अहिले काम गर्न सक्ने हुँदा त गरेर जिवन चला’एकै छुँ तर वृद्ध अव’स्थामा मेरो के हालत होला ? त्यो सम्झेर अहिले पनि म दुखी हुन्छ उनले भनिन् । १७ वर्षको उमेरमा श्रीमान गए’पछि अहिले खुसी भएर हाँस्न पाएकी छैन । श्रीमानको परिवार पनि छन् तर सासु ससुराले भने माया गर्ने गरेको बता’एकी छन् । वृद्ध सासु ससुराले बरु माया गर्नुहुन्छ आफैले जन्मा’एको छोराले वास्ता गर्दैन उनले भनिन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्