नायक पल शाह पछिल्लो पुस्ताका लो’कप्रिय अभिनेता हुन् । करिब २ हजार म्यूजिक भि’डियोमा अभिनय गरिसकेका पल शाहले लकडाउनको बेलामा मात्रै बढी म्यूजिक भिडि’योमा काम गर्ने र अन्य समयमा भने फिल्मलाई नै स’मय दिने बताए ।
धमलाको हमला’मा विशेष कुराकानी गर्दै पलले लकडाउनपछि मात्रै डेढ करोड रुपैयाँ म्यूजिक भिडियोबाट आँफुले क’माउन सफल भएको रहस्य खोले । पैसाले कहिल्यै पनि कसैलाई नपुग्ने बताउँदै पलले भने मैले काठमाडौँमा जग्गा किनी’सकेको छु ।
अब बाबु आमा र बहिनीका लागि काठ’माडौँमा ल्याउनका लागि पनि आँफु अ’होरात्र खटिरहेको र छिट्टै नै घर बनाउने तयारीमा लागेको रहस्य खोले । राजेश हमाल, आर्यन सिग्देल, प्र’दिप खड्का, अनमोल केसी जस्ता नायकलाई निकै मन पराउने पलले यो अन्तरवार्तामा धेरै रहस्य खो’लेका छन् । – ओएस नेपालबाट
हेर्नुहोस् भिडियो: