ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ त हे’र्नुहोस्

नेपाली बजा’रमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापा’वाल सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारो’बार भएको हो । यसअघि चैत १३ गते सुनको मूल्य तोलामा ८६ हजार ३०० रुपैयाँमा का’रोबार भएको थियो ।

यस्तै तेजाबी सुन तो’लामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य सोमबार तोलामा १२२५ रुपैयाँमा कारो’बार भएको छ । यसअघि फागुन १३ गते १२३० रुपैयाँमा कारो’बार भएको थियो ।

यो पनि पढ्नुहोस्: केहीदिन यता काठमाडौं उपत्यकाको अधिक’तम तापक्रममा कमी आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशा’खाका अनुसार पाँच दिन अघि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस पुगेकोमा अहिले घटेर अहिले घटेर २५ देखि २७ डिग्री सेल्सियसको हारा’हारीमा सीमित छ ।

महा’शाखाका मौसमविद् वरुण पौडेल काठमाडौं उपत्यकाको वायुमण्डलको तल्लो भागमा तुवाँलो, त्योभन्दा माथि बादल र केही धुलो’का कणसमेत रहेका कारण घाम राम्ररी लाग्न नसक्दा तापक्र’म घटेको बताउँछन् । उनका अनुसार तराई तथा हि’माली क्षेत्रमा खासै समस्या नदेखिए पनि काठमाडौं उपत्यका लगा’यतका क्षेत्रमा भने वायुमण्डल धुम्मिएका कारण तापक्रम घटेको हो । ‘मुख्यत’या वायुमण्डलको तल्लो तहमा धुवाँ छ, त्योभन्दा माथि बादल र भारतबाट आएका केही धुलोका कण छन्,’ उनले भने, ‘त्यसले गर्दा घामलाई छेकिएको छ । घाम छेकिएपछि स्वाभाविक रुपमा ताप’क्रम घटेको हो ।’

मंगलबा’रबाट यो अवस्थामा केही सुधार आउने भए पनि पूर्ण रुपमा सुधार आउन समय लाग्नेछ । ‘यो अ’वस्थामा पूर्ण सुधार आउन कि त ठूलै हुरी चल्नुपर्छ, कि त ठूलै पानी पर्नुपर्छ,’ उनले भने, ‘उपत्यकामाथिको वायुमण्डल एकप्र’कारले जाम भएको छ, त्यसलाई हुरीले हटा’एमा वा ठूलै वर्षा भएर बादल तथा धुलोका कणलाई हटाएमा मात्र पूर्ण रुपमा सु’धार हुने देखिन्छ ।’

डढेलोले बढायो सम’स्या
केहीदिन यता देशमा डढे’लोको संख्या निकै बढेको छ । गत वर्ष डढेलो कम हुँदा वन जंग’लमा थुप्रिएका पात–पतिङ्गरलाई लामो खडेरीले इन्धनसरह तुल्याएको र आगोको सानो झिल्का भेट्नासाथ ती पात–पतिङ्गर जलेर ठुलो डढेलोको रुप धारण गर्ने अवस्था’मा पुगेका कारण पनि यो वर्ष डढेलोको संख्या बढेको डढेलो निय’न्त्रण विज्ञ सुन्दर प्रसाद शर्मा बताउँछन् ।

ठाउँ’ठाउँमा डढेलो लागेका कारण धुँवा रुमल्लिएर उपत्यकाको वायुमण्डलको तल्लो सत’हमा जम्मा भएपछि केहीदिन यता काठमाडौं उपत्य’कामा राम्ररी घाम लाग्न सकेको छैन । हावाको बहावसमेत नहुँदा वायुमण्डलमा बादल, धुवाँ र धुलोका कण स्थिर भएर बसेका कारण राम्रोसँग सूर्यको प्रकाश छिर्न नस’क्दा केहीदिन यता उपत्यकाको तापक्रममा गिरावट आएको मौसमविद् पौडेल बता’उँछन् । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्