पशुपति शर्माले गाउँमै बनाए करोडौ लगानीको महलजत्रो घर, घरमा पुग्दा देखियो यस्तो (भिडियो हे’र्नुहोस)

लोकप्रिय लो’कदोहोरी गायक पशुपति शर्माले गाउँमै करोडौ लगानीमा महल जत्रो घर नि’र्माण गरेका छन। आफ्नै गाउँमा उनले घर बनाएका हुन् भने उनि अहिले राजधानी बस्दै आएका छन। पशुपति शर्माको घरमा पुग्दा निकै रमा’ईलो समेत भएको छ।उनको बाबा र आमा मात्रै बस्ने घरमा सधै पशुपतिकै मात्र गीत गु’न्जिने गर्दछ।

पशुपति शर्मा पछि गाउँनै फर्कने अ’भियानको साथमा घर बनाएको समेत उनको बाबाले खु’लाएका छन भने आमाले पनि आफ्नो छोराको निकै याद आउने र गाउँमै बसिदिए हुने समेत बताएकि छिन। आमाले गीत गाउँदै भनिन ‘छो’रालाई गाउँ निकै मन पर्छ जन्मेकै ठाउँमा केहि गरौ भनेर अहिले घर बनाएका हुन्, झन्डै एक करोड खर्चिएर यो घर बनाए तर उनीहरु नै घरमा न हुदा चाहि सु’नसान लाग्छ’।

कोरोनाको लह’रको समयमा पशुपति शर्मा गाउँमै बसेका थिए।पशुपति शर्माको जेठो दाइ डाक्टर हुन्। दुवै दाजु भाई यो बेला कामको शिल’सिलामा बाहिरनै बस्ने गर्छन।पशुपति शर्मा एक प्रख्यात लोकदोहोरी गायक हुन् भने उनले गाएका सबैजसो गीत नेपाली लोकदोहोरी मनहरुले सर्बाधिक रुचा’उने गर्दछन। – इताजा खबरबाट

बाँकी कुराकानी सहितको यो भिडियो हेरौ :

प्रतिकृया दिनुहोस्