सुझवुझका साथ विवाहको नि’र्णय गरेका कारण विश्वस्त र खुशी छिन् गायिका – अञ्जु पन्त (भिडियो सहित)

थिर कोइरालासँग दोस्रो विबाह गरेकी सु’न्दरी गायिका अञ्जु पन्त यतिबेला निकै खुशी देखिएकी छिन् । गायक तथा पूर्वपति मनोज सेवा’कसँग डिर्भोस गरेर लामो समयसम्म एकल जिवन बिता’एकी सुन्दरी गायिका अञ्जु पन्तले सम्बन्ध वि’च्छेद पछि करिब एक दशक एकल जिवन विताइरहेकी उनले थीर कोइरालासंग दोस्रो वि’वाह गरेकी हुन् ।

साथीभार्इको सं’गतले चिनजान पछि पनि निकै औपचारीक सम्बन्धमा रहेका उनीहरुले छोटो समयमा नै नजिकिएको ब’ताएका छन् । एक वर्ष देखि सम्ब’न्धमा रहेका उनीहरुले एक अर्कालाई निकै धेरै बुझेर सुझवुझका साथ विवाहको निर्णय गरेका कारण अब आफु क’हिल्यै दुखी हुन नपर्ने कुरामा वि’श्वस्त भएको बताएकी छन ।

आफुहरुको विवा’हलाई लिएर सबैले खुसी ब्यक्त गरेकोमा पनि निकै खुसी लागेको बताएकी छन् । उनले आफु’हरुको विवाहको भिडियो धेरै पट’क हेरेर रोएँ भन्दै कमेन्ट गरेको मैले देखेकी छु, उनले भने, अञ्जुले कसैलाई रोजे हुन्थ्यो भन्ने सुझा’व आउँथ्यो, मेरो छोरी परितो’षिका संसारमा सबैभन्दा खुसी छ । उनी मुस्कुराउँदै भनिन् । सिंगो अन्तरवार्ताभर पति थिरसँग एक अर्काको हात न’छोडी प्रेम साटेको । – इताजा खबरबाट

भाइरल भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्