पाँच वटी श्रीमती बिहे गरिसकेका बजेको भाइरल जोडी मिडियामा (भिडियो हे’र्नुहोस)

इलामको चुलाचुलि गाउ’पालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बा’रम्बार भाइरल र सबैले रुचा’एको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आ’फुले पाचवटि बिहे गरेको तर सबै झुत्रेहरु थिए तर अ’हिलेकप बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई बर्ष बितिरहदा सन्ता’नको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत नामर्द हुने भन्दै रेला ठ’ट्टासमेत गरे बुढाले ।

छोराछोरी अवस्य पनि जन्माउने बता’उँछन् उनिहरु।त्यसैगरि बृद्ध श्रिमानलाई छो’डेर कतै अन्यत्र जाने त हैनन १६ बर्षिय श्रीमती भन्ने प्रश्नमा बुढा ठट्टा गर्दै भन्छन् कि यत्रो भाइरल भैस’क्यो हैरौ कोसग कसरी कस्ले लग्दोरछ ,लगोभने डेन्जर हुन्छ बता’उछन् उनि । – इताजा खबरबाट

थप हेर्नुस् भिडियो सामाग्री:

प्रतिकृया दिनुहोस्