लुकाउँदा लुकाउँदै यसरी देखियो नीता र हरिहरको प्रेम (भिडियो हे’र्नुहोस)

नेपाली फिल्म क्षेत्र गसि’पका एउटा राम्रो वजार हो । धेरै कलाकारहरुको गसि’प हुने गर्छन । कति सत्य हुन्छन् भने कति गसिपमै सिमित हुन्छन् । सबैभन्दा बढी हुने भनेको कला’कारको प्रेम र सम्बन्धका बारेमा हो । कलाकारको ब्यक्तिगत जिवनका बारेमा सर्वसा’धारणलाई धेरै चासो हुन्छ । त्यसैले पनि यस्तो गसिप धेरै चर्चीत हुन्छन् । अनेक अड्कलवाजी गरिएका ग’सिप चल्ने गरेका छन् ।

नायीका निता ढुंगाना र ज्योतिष हरिहर अधि’कारीको प्रेमको फेरी चर्चा हुन थालेको छ । नायीका नीता भारतमा छंदा हरिहर पनि भारत नै पुगेका थिए । उनले त्यो कुरा स्वी’कार पनि गरेका छन् । उनले नीतासंग आफ्नो निकै राम्रो सम्बन्ध रहेको बताएका छन् । उनले भोली के हुन्छ भन्ने न’सकिए पनि अहिले नीता आफुसंग निकै नजिक रहेको बताएका छन् ।

उनले आफ्नो विवा’हको बारेमा अहिले भन्न नसक्ने बताएका छन् । उनले विवाहको बारेमा आफ्नो अभिभावकलाई सोध्नुपर्ने बताएका छन् । उनले बुवा आमाको अनु’मति विना विवाह नगर्ने बताएका छन् । उनले आफ्नो वारेमा केही नभने पनि बुवा आमाले सबै कुरा थाहा नपाएको बताएका छन् । उनले भारतमा निता ढुंगानासंग संगै रहेको स्वीकार गरेका छन् । उनले नितासंग प्रेम पनि स्वी’कार गरेका छन् ।

भारतमा संगै रहेको बता’एका उनले प्रेम पनि स्वीकार गरेका छन् । उनले साथी भनेर फिल्मको काममा रहेकी नितालाई भेट्न गएको बताएको भएपनि नि’तासंग समय विताएको स्वीकार गरेका छन् । प्रेमको चर्चालाई प्रमाणीत गर्नेगरी होलीमा नीता र हरिहरले होली एकै साथ मनाएका छन् । लुकाउँदा लुकाउँदै पनि उनीहरुको प्रेम देखि’एको थियो ।

हरिह’रको संगत लागेर नीता धार्मीक भएको कुरा पनि नीताले स्वीकार गरेकी छन् । नीताले हरि’हरको सुझाव अनुसार आफु शाकाहारी भएको र योग अभ्यास पनि गर्ने गरेको बताएकी छन् । नीताले अब वै’शाखमा केही नयाँ कुरा आउने बता’एकी छन् । तर त्यो के हो भन्ने कुरा भने खुलाइनन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्