नायिका पूजा शर्मा र आकाश श्रेष्ठबि’चको अफयेअरको हल्ला केही समय चल्यो । हल्लाकै’बिचमा यो जोडी दुबई हानिए । तर उनीहरु ब्य’क्तिगत घुमघामका लागि नभएर चलचित्र छायांकनका लागि गएका थिए । विदेशबाट फकिएपछि यो जो’डीका फेरी रोमाञ्चक तस्विर बाहिरिएका छन् । जहाँ उनीहरुले रमा’इलो गर्दै एकासाथ होली मनाइरहेका तस्विर र भिडियोहरु भा’इरल बनिेका थिए ।
काठमाण्डौका वि’भिन्न स्थानमा होली खेल्दै पूजा र आकाश बुढानिलकण्ठसम्म पुगेका थिए । सो अवसरमा नायक आका’श श्रेष्ठले कोरोनाका कारण खुम्चिएर होली मनाउन पर्दा रमाइलो नभएको बताए । होली जस्तो उल्ला’सको पर्वमा कोरोनाका कारण लगातार २ वर्ष नै प्रभावित हुँदा खुल्न र रमाउन स’मस्इा भएको बताए ।
सो अव’सरमा नायिका पूजा शर्माले पनि होलीमा यसपटक सोधेर मात्र रंग लगाइदिने संस्कार बसे’कोमा उनले खुशी ब्यक्त गरिन् । पूजले पहिले–पहिले एक सातादेखि नै बाटोमा हिड्न सम’स्या भने यसपटक नदेखिँदा आँफु’लाई धेरै खुशी लागेको पूजाले बताइन् । – इताजाखबरबाट