दुःखद खबर – कोरोनाबाट नेपालमा आज थप ११ जनाको मृ’त्यु

नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्र’मणका कारण मृत्यु भए’को स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गुमाउने’को संख्या १७५ पुगेको छ ।

स्वास्थ्य मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले नि’यमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । आज २ जना महिला र ९ पुरुषसहित ११ जनाको कोरो’नाले मृ त्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्राल’यका अनु’सार मोरङकी ४६ वर्षीया महिला, भ’क्तपुरकी ५३ वर्षीया महिला, कैला’लीका ४५ वर्षीय र ५० वर्षीय २ जना पुरुष, महोत्त’रीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ व’र्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष र बा’राका ४१ र ४६ वर्षीय २ जना पुरुष पुरुष रहेका छन् ।

यसअघि हिजो मंगल’बार नेपालमा ७ जनाको कोरोनाले मृ त्यु भएको थियो । जसमा काठमा’डौंकी ७१ वर्षीय महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, का’ठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र रुपन्दे’हीका ५३ वर्षीय पुरुष थिए ।

त्यसैगरी गत बुध’बार सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठ’माडौंकी ४८ वर्षीया महिला, रुपन्दे’हीकी ६७ वर्षीया महि’ला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुष गरी ८ जनाको मृ त्यु भएको थियो । – खबर हब

प्रतिकृया दिनुहोस्