मलाई सबै केटा मन पर्छ तर विप्लवको छोरा साह्रै मन पर्छ- ज्योति मगर (भिडियो सहित)

गायिका ज्योति मगर समय–समयमा चर्चा’मा आइरहन्छिन् । स्टेज प्रस्तुति, क’पडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । उनको नीजि जी’वनबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्व’भाविक होइन । किनकी ज्योति एक ‘चर्चित’ गायिका हुन् । उनका हजारौं सम’र्थक छन् ।

लोकगा’यिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अव’तारको कारण पनि चर्चामा हुन्थिन् । त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सह’भागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सह’भागी भएको बताउँछिन् ।

यसैबीच, ज्योतिको विवाह भएको होला नहोला ? उनले यो प्र’श्नको साम’ना कयौं ठाउँमा गरेकी छन् । उत्तर भने स्पष्ट रुपमा दिएको सुनिदैंन । आज भने उनले सबैलाई प्र’ष्टरुपमा यसको जवाफ दिएकी छन् । ज्योतिले आफ्नो विवाह नभएको बता’एकी हुन् । – इताजा खबरबाट

बाँकी हेर्नुस् तलको भिडियोमा-

प्रतिकृया दिनुहोस्