विबाहपछि पनि पल शाहले भु’ल्न सकेका छैनन् आँचललाई (भिडियो हे’र्नुहोस)

नायक पल शाह पछि’ल्लो पुस्ताका लोकप्रिय अभिनेता हुन् । पूजा शर्मा, आँचल शर्मा, करिश्मा मानन्धर  लगाय’तका सुन्दरी अभिनेताहरुलाई नेपालको सफल नायिका मान्छन् पल शाह । कुनै सम’यको चर्चित जोडी पल र आँचलको जोडीलाई आँचलको विबाहपछि दशृकले पर्दामा देख्न पाएका छैनन् । यद्यपी पल शाहर आँच’लबिच अहिले पनि कुराकानी हुँदै आएको पलले एक अन्तरवा’र्तामा बताएका छन् ।

करिब २ हजार म्यू’जिक भिडियोमा अभिनय गरिसकेका पल  शाहले लकडाउनको बेलामा मात्रै बढी म्यूजिक भि’डियोमा काम गर्ने र अन्य समयमा  भने फिल्मलाई नै समय दिने बताए । धमलाको हमलामा विशेष कुराकानी गर्दै पलले लक’डाउनपछि मात्रै डेढ करोड रुपैयाँ म्यूजिक भिडियोबाट आँफुले कमाउन सफल भएको र’हस्य खोले । पैसाले कहिल्यै पनि कसैलाई नपुग्ने  बताउँदै पलले भने मैले काठमाडौँमा जग्गा कि’नीसकेको छु ।

अब बाबु आमा र बहि’नीका लागि काठमाडौँमा ल्याउ’नका लागि पनि आँफु अहोरात्र खटिरहेको  र छिट्टै नै घर बनाउने तयारीमा लागेको रहस्य खोले । राजेश हमाल, आर्यन सिग्देल, प्रदिप ख’ड्का, अनमोल केसी जस्ता नाय’कलाई निकै मन पराउने पलले यो अन्तरवार्तामा धेरै रहस्य खोलेका छन् । – ओएस नेपालबाट

हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्