भाइरल मुस्लिम गायक अलिफ खानको आवाजमा दोस्रो गित ‘झुम्के बुलाकी’ सार्बजनिक (भिडियो)

पछिल्लो समयमा नेपाली गित संगीत श्रेत्रमा नाम चलेका चर्चित गायक अलिफ खानको दैनिक जसो वि’भिन्न गितहरु साथै लाईभ दोहोरी युट्युवमा अपलोड हुने गर्दछ। यसै क्रममा गायिका सुमित्रा कोइराला र अहिलेका च’र्चित गायक अलिफ खानको आवाजमा नयाँ गित “झुम्के बुलाकी” बोलको गीत सार्वज’निक गरिएको छ।यस गितको शब्द र संगीत भने गायिका सुमित्रा को’इराला कै रहेको छ।

गितको ए’रेन्ज भने कृष्ण वि.क (भान्जा) ले गरेका हुन । प्रिजमा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गित कमल थापाले रे’कर्ड गरेका छन्।श्याम श्वेत रसैलीको मिक्सिङ छ भने मेकअप आर्टिस्ट सपना लम्साल हुन् । काजी श्रेष्ठले निर्दे’शन गरेको यो भिडियोमा छायांकन अजय रेग्मी को रहेको छ।दिपक बिष्टले यस गितलाई ईडिट गरेका छन् भने रक कुसलको फोटो’ग्राफी रहेको छ।

पछिल्लो समयमा निकै रू’चाइएका चर्चित मोडल सुधिर श्रेष्ठ र चौतर्फी रूचा’इएकी ब्यस्त मोडल अन्जली अधिकारी को अ’भिनय यस म्युजिक भिडियोमा मोडलिङ गरेको देख्न सकिन्छ। यस गितले सफलता हासिल गर्न सफल रहोस् भन्दै सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट शुभ’कामना व्यक्त गर्दछौं। – इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्