यी हुन् : ५ सय भन्दा बढी संक्रमित भएका ७ जिल्लाहरू..

स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयले नेपा’लका ७ जिल्ला’मा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौत’मले बुधबार नियमित लाइभ अपडे’टमा उक्त जा’नकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार ५ सय भन्दा बढी को’रोना संक्रमित भएका ७ जिल्ला यी हुन्- पर्सा महोत्तरी, रौतहट, काठमाडौं, सर्लाही, मोरङ, बारा

नेपालमा आज (बुधवार) थप ८८५ ज’नामा कोरोना भाइरस (कोभिड-१९) संक्र’मण पुष्टि भएको छ । योसँगै नेपाल’मा कोरोना संक्रमि’तको कुल संख्या ३४ हजार ४१८ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइ’रस संक्रमणका कारण १७५ जनाको मृत्यु भएको छ । मन्त्राल’यका अनुसार प’छिल्लो २४ घण्टामा थप ३८५ जना निको भएर अस्पता’लबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।

हालसम्म नेपालका २ जिल्ला को’रोना संक्रमुक्त भएका छन् । मन्त्रालयका अनुसार हुम्ला र मुस्ताङमा भएको सबै कोरो’ना संक्र’मितहरु निको भएका छन् । – खबर हब

प्रतिकृया दिनुहोस्