गायिका डाक्टर त्रिशला भन्छिन्- सेलिब्रेटी हुँ भन्ने एटिट्युड कहिल्यै आएन (भिडिओ हे’र्नुहोस्)

त्रिशला गुरुङलाई धेरैले गा’यिका भनेर चिन्छन्। उनको गायन कला मन पराउने र सामाजिक स’ञ्जालमा उनलाई पछ्याउने लाखौं छन्। गत वर्षमात्र त्रिशलाले अत्तरखे’लस्थित नेपाल मेडिकल कलेजबाट एमबिबिएस पढाइ सकाएकी छन्। अहिले उनी सोही कलेजमा इन्टर्न’सिप गरिरहेकी छिन्।

डाक्टरी पढाइसँगै गा’यनमा आफूलाई सफल स्थापित गरेकी उनले पढाइका कारण संगीतमा धेरै समय दिन नपा’एकी सुनाइन्। दुबै पेसामा कम मानिसहरू मात्र सफल हुने देखिने गरेकोमा आफू दुबैमा सफल भएकोमा खुसी रहेको बता’इन्। उनले दुबै क्षेत्रमा आफूले उत्तिकै मेहनत गरेको जनाइन्।

गायनमा च’र्चित भए पन आफूमा सेलिब्रेटी हुँ भन्ने एटिट्युड कहिल्यै नआउने त्रिशला बताउँछिन्। हेर्नुस् त्रिशला’का दुई पेसा र उनको चर्चाबारे सेतोपाटीले तया’र पारेको भिडिओ:

प्रतिकृया दिनुहोस्